krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile
krishna hari ghimire

@krishnahar38319

ID: 1635556583865466880

calendar_today14-03-2023 08:21:10

186 Tweet

11 Followers

19 Following

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

श्रम को सम्मान मजदुरको मान! अन्तरास्ट्रिय मजदुर दिवसको शुभकामना!

श्रम को सम्मान  मजदुरको मान! अन्तरास्ट्रिय मजदुर दिवसको शुभकामना!
krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

मिथिला नगरपालिका 3 हरिहरपुर काँग्रेस सभापति रबि दास महतो जिउ र नेता चन्द्र किशोर सिंग्जीउ संग ! इनार खन्ने कामको शिलन्यास कार्यक्रम! जय होस हरिहरपुर काँग्रेस धनुषा को! जयनेपाल!

मिथिला  नगरपालिका 3 हरिहरपुर काँग्रेस सभापति  रबि दास महतो जिउ र नेता चन्द्र किशोर सिंग्जीउ संग ! इनार  खन्ने कामको शिलन्यास कार्यक्रम!
जय होस हरिहरपुर काँग्रेस धनुषा को! जयनेपाल!
krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

लुट्न सके लुट कान्छा लुट्न सके लुट... मात्र नेपाल मै हो छुट भन्ने यकदम सहि र कालजयी गीत का सर्जक गायक पशुपति शर्मा जिउको गित बजाउन थाल्नु परयो है अब फेरी! जयनेपाल!

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

बहुमत र भिड संधै यकनास हुदैन! उत्तर चडाब, तलमाथि भैरहन्छ! तेसैले भिड भाड र बहुमतको पछि हैन सहि र सत्य कुराको पछि लागौ! जयनेपाल!

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

2567औ भगवान बुद्ध जयन्तिको सम्पूर्ण भक्त जनमा हार्दिक शुभकामना!

2567औ भगवान बुद्ध जयन्तिको सम्पूर्ण  भक्त  जनमा हार्दिक शुभकामना!
krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

आहा यकतला माथि पनि पंखाको कति तातो हावा!! प्रतिउत्तर गर्मीमा माथि सुत्नुको पिडा! नक्कली भुटानी श्रणार्थी प्रकरण र साना ठुला माछा ढोक्सा मा पर्दै गर्दा बढेको राजनीतिक / र लाजनीति गर्मि संगै तराई को गर्मि पनि बढेको अवस्था! जयनेपाल!

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

हतेरी आफ्नै प्रियालाइ आफ्नै बुढो प्रियतम ले छेउमा राखेर कानमा झुमकना कसले किन्दियो??? गलाको सिक्री कसले किन्दियो, खुट्टाको पाउजु, रातो कार कल्ले किन्दियो रे??????? हैट श्रीमती जिउ हरुले बुढाहरुको गाला मा चड्कन लार तिमीले किनड्या होइन भनुनि 😜😜😜

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

यो हेर्ने कथा कति जनाले हेर्नू भयो, कतिले हेर्ने मेसो पाउनु भएको छैन होला । देश बिदेशमा रहेर ट्विटर चलाउनु हुने सबैलाई एउटा बिन्ती गर्छु, सुर्खेतको बादी परोपकार मंचमा हाल झन्डै १ सय प्लसको हाराहारीमा ८/९ जिल्लाका बादी समुदायका बालबालिकाहरु ३ वटा होस्टेलमा बसेर पढ्दैछन । संचालक

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

हामी काँग्रेसका शुभचिन्तक, क्रियाशिल र पाटी सक्किनु प्रजातन्त्र सक्किनु हो तेसैले पाटी सकिनु हुदैन सचिनु जरुरि छ! तेसैले पाटी जोगाउन र सच्याउन बिशेष महाअधिबेसन तुरुत बोलाइयोस! र ठोस निर्णय गरियोस!जयनेपाल!

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

भुटानी श्रनार्थी काण्ड को छानबिन सहि छ! राम्रो कामको शुरुवात भाको छ बधाई सरकार लाइ! यतिले पुग्दैन!1 पंचायत काल खण्डदेखि अहिलेसम्म का उच्च ओहदा का कर्मचारी, बिचौलिया र पटक पटक धेरैपटक शक्तिमा बसेको हरुको, र कर्मचारी हरुको हरेक पाटोको छानबिन होस! जयनेपाल!

krishna hari ghimire (@krishnahar38319) 's Twitter Profile Photo

अदालत मा राम्रै पोस्ट or हाकिमको पोस्टमा भयको साथीले भन्या अहिले तोप बहादुर खायमाझि पुलिस को मा नजानेरे???????पुलिस ले डिग्री charge गरेपछि बा, आमा र झरी बादल लगायत को नाम पोल्नुपरिहाल्छ तेसकारण हद म्याद गुजारेर गय श्री 7 को पोल तत्काल नखुल्ने रे!खुरापाती प्रमुखको छुरापाति दिमाग!