krishna bhatt (@krishnabhatt11) 's Twitter Profile
krishna bhatt

@krishnabhatt11

ID: 785932710

calendar_today28-08-2012 01:51:27

136 Tweet

12 Followers

102 Following

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

पछाडी फर्केर हेर्दा कुनै फरक पर्दैन तर यदि सपना पुरा गर्न छ भने पाइला अगाडी बढाउनै पर्छ

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

य​त्रा# ग​ङ्गोत्री — at Char Dham Yatra, Uttarakhand, India facebook.com/10000415461865…

निर जंग ठकुरी (@mallaneer) 's Twitter Profile Photo

म अन्धो , तिमी पूर्णिमाको उज्यालो रात तारा मिलेन म अति सोझो , तिमी अति चतुर हाम्रो पारा मिलेन, मिलाउन त सोचेकै हो मायाको गठबंधन, म स्वतन्त्र,तिमी पार्टी झण्डा बोक्ने हाम्रो नारा मिलेन ।।

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

बधाई छ- नेपाली क्रिकेट टिमलाई धैर्यता, आत्मबिश्वास र कठोर मेहनतले अत्यन्तै महत्त्वपूर्ण बिजय प्राप्त भएको छ र नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ । आगामी यात्राको मंगलमय शुभकामना

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

तिन महिना पछी बल्ल स्वस्थ्य भएर काममा फर्किए।तितो अनुभव।।

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

भाग्य छ भने तपाईले फेसबुकको यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने fb.me/7z5SU5Wwx

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

krishna bhatt (@krishnabhatt11) 's Twitter Profile Photo

जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।#स्टिफन हकिङ