Krishna Khanal (@krishna25789) 's Twitter Profile
Krishna Khanal

@krishna25789

ID: 756268766304964608

calendar_today21-07-2016 23:24:59

111 Tweet

2,2K Followers

247 Following

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

जर्ज ओर्वेलले त्यसै ‘एनिमल फार्म’ लेखेका रहेनछन्, अहिले नेपालमै त्यो प्रत्यक्ष देख्न थालिएको छ ।

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

गणतान्त्रिक संविधान बनाउनु पर्ने पृष्ठभूमि के थियो र त्यो बनाउँदाको रस्साकसी कस्तो रह्यो; यसका पात्र, प्रक्रिया र अन्तर्वस्तुबारे प्रा कृष्ण खनालको प्राज्ञिक दृष्टिकोण झल्काउने पुस्तक हात पऱ्यो, खनाल सरलाई धेरै धन्यवाद र बधाई 🙏🏼

गणतान्त्रिक संविधान बनाउनु पर्ने पृष्ठभूमि के थियो र त्यो बनाउँदाको रस्साकसी कस्तो रह्यो; यसका पात्र, प्रक्रिया र अन्तर्वस्तुबारे 
प्रा कृष्ण खनालको प्राज्ञिक दृष्टिकोण झल्काउने पुस्तक हात पऱ्यो, 
खनाल सरलाई धेरै धन्यवाद र बधाई 🙏🏼
Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

म पनि स्तब्ध छ भएँ । शीघ्र सुधारको हार्दिक कामना

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

संचार संवादमा ख्याति कमाएका रवि लामिछानेले रास्वपा गठन गरेर राजनीतिमा प्रवेश गर्ने निर्णय मलाई राम्रो लाग्यो ।मुलुकमा भइराखेको राजनीतिक परिवर्तनलाई आत्मसात् गरेर एजेण्डा दिन सके विकल्पका रूपमा स्थापित पनि हुन सक्छ ।प्रधानमंत्री र मुख्यमन्त्रीको प्रत्यक्ष चुनाव सही प्रस्ताव हो ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

कस्तो निर्लज्जता ? महाभियोग लागेका प्रधान न्यायाधीश कर्मचारीको आदेशमा फुका हुने, चुनाव हारेका मन्त्रीहरू सरकारी नीतिको बखान गर्ने ।

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

राष्ट्रिय परिचयपत्र नाफाखोर ब्यारारी र भ्रष्ट पदाधिकारीहरूबीचको मिलेमतोको उपज हो।प्रविधीको नाममा गरिने अरू यस्तै कार्यहरू वा निर्णयहरूको आधार पनि यही हो । राजस्व मार्ने जनतालााई दु:ख दिने पासोहरू।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

म्याद गुज्रीसकेको नागरिकता विधेयकलाई नयाँ राष्ट्रपतिबाट सदर गराउने प्रयास सरकारको नादनी हो ।पहिलोले गल्ती गरे भन्दैमा नयाँले महागल्ती गर्नु ठीक होइन ।सरकारले संसदमा नयाँ विधेयक लगेर कानुन बनाउन नसक्ने हो छोडे भइहाल्यो नि ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

कुनै विद्वानले भनेका छन्, हामी तर्क विरोधी नहोऔं । तर्क विरोधी हुनेभन्दा ठूलो दुर्भाग्य मान्छेमाथि अर्को हुन्न ।

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

“बीपी नेपाली पुनर्जागरणका प्रतीक हुन्।प्राज्ञिक दृष्टिले बीपीमा कैयन अन्तर्विरोध होलान्,तर उनी प्राग्मेटिक र रणनीतिक पनि हुन्”-Lok Raj Baral “बीपीको विचार,व्यक्तित्व र कर्तृत्वको उत्तर-पात्र (Posterity) जन्मिन सकेन।”-Abhi Subedi Krishna Khanal सरको पुस्तक लोकार्पणमा आज।

“बीपी नेपाली पुनर्जागरणका प्रतीक हुन्।प्राज्ञिक दृष्टिले बीपीमा कैयन अन्तर्विरोध होलान्,तर उनी प्राग्मेटिक र रणनीतिक पनि हुन्”-<a href="/BaralLok/">Lok Raj Baral</a> 

“बीपीको विचार,व्यक्तित्व र कर्तृत्वको उत्तर-पात्र (Posterity) जन्मिन सकेन।”-<a href="/AbhiSubediNepal/">Abhi Subedi</a> 

<a href="/krishna25789/">Krishna Khanal</a> सरको पुस्तक लोकार्पणमा आज।
Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

सुवास नेम्वाङको निधनको अप्रत्याशित खबरले स्तव्ध बनायो ।सरल मानिस थिए, हार्दिक समवेदना ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

कर्तव्य र जिम्मेवारी बोध त भएन नै, अलिकति बाँकी रहेको इज्जत पनि सके राष्ट्रीयसभाका लालचीहरूले ।पटक पटक चुनाव हारेकालाई फ्लोरक्रस गरेर भए पनि हराउनै पर्ने हो । हिम्मत भएका मतदातालाई सलाम गर्थें ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

प्रधानमन्त्री/मन्त्रीसँगका फोटो सेसनले विज्ञता र नागरिक दबाबभन्न्दा निरीहताको प्रदर्शन बढी हुन थाल्यो है ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

नेपालको राजनीति चर्को कुरा गर्नसक्ने चतुरेहरूको हातमा छ । संविधान पनि न्यायाधीशको नियुक्ति स्रोतसित जोडिएको छ । पार्टीका पनि कुरा नगरौं, पार्टी नै छन् कहाँ र ! यो निजी स्वार्थमा रवि, ओली, प्रचण को नै चोखो छ र ? देउबाको त न लुकाउने ढंग छ, न बोल्ने ।

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

It’s shame. The country has got a home minister, including his supremo, the prime minister, worse than the monarchical era. We had not fought for democracy and peace to this type of political culture.

Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

घरबाट कीर्तिपुर पश्चिमोत्तरको दिपावली दृश्य ।

घरबाट कीर्तिपुर पश्चिमोत्तरको दिपावली दृश्य ।
Krishna Khanal (@krishna25789) 's Twitter Profile Photo

कोशिका पूर्वमन्त्री (एमाले) लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति र पूर्वगृहमन्त्री (रास्वपा) रवि लामिछानेलाई लहरो तानीतानी थुना शासनसत्ता कति आग्रहपूर्ण र पक्षपाती हुन्छ भन्ने निकृष्ट उदाहरण हो ।