Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile
Aukat Mathi ...

@kmlnpn69

धेरै टाढा जानुछ हातहरु छुटे भन्दैमा पाइला रोकेर बस्न जायज सम्झिन्न , INTROVERT ! : gerontosexual.

ID: 1126462838426357761

calendar_today09-05-2019 12:24:04

50,50K Tweet

1,1K Followers

313 Following

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

छोड्न त धेरै पर्ने छ रुटु तर सुरुमा उस्को आइडि स्ट्ल्क गरेर आफ्नै टाउको दुखाउन छोड्नु छ

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

जिन्दगीमा सबैलाइ नाइ भन्न सकियोस् , उस्ले के सोच्ला उस्लाइ के लाग्ला भनेर आफु दबिन नपरोस र भगवान त मान्दिन सकेसम्म कुनै मन्दिर पनि धाउने छैन !

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

केहि सजेस्ट गरवो त गाप हारु फिल्म बिहन देखि हेर्न भन्या केहि पाइन हेर्ने 🤦🤦

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

इन्स्टाग्राममा रिल राख्याछु लाइक कमेन्ट गर्दिनोला 😉

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

एउटै ट्विट १० चोटि देखायो, अनि एड मात्र, काँ गए यत्रा ट्विटे ?

वेदव्यास (@bedvyas3) 's Twitter Profile Photo

अस्तिताका नेताहरुलाइ सम्पत्ति कहाँ बाट आयो भनेर सोध्दा तेरो बाउ पो गरिप थ्यो भनेर हियाउने हरु अचेलका नेताहरुको सम्पत्ति बारे आफैं सोध्ने भएचन् ।

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

बित्थ्यामा ब्या को निम्तो आयो जाने कि नजाने पो दोधार बनायो 🤦😂

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

फर्कि आयौ भने तिमि यति हिम्मत मिलोस मुखमा थुकेर हिड्न सकुन म !

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

सबैफुलहरु आफ्नै समयमा फुल्छन् , अरु फुलेको देखेर डाहा नगर ।❤️☘️

श्रवण मुकारुङ (@mukarungshrawan) 's Twitter Profile Photo

मेरो नयाँ कृति उपन्यास `सलह´ पनि तपाईंको राेजाइ बनाेस् ! नयाँ बर्षकाे हार्दिक शुभकामना !

मेरो नयाँ कृति उपन्यास `सलह´ पनि तपाईंको राेजाइ बनाेस् ! नयाँ बर्षकाे हार्दिक शुभकामना !
Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

सम्बन्ध अब यस्तो ठाउँमा आइपुग्यो कि तिमी छुटिएको पनि छैनौं अनि नजिक पनि छैनौं।😔❤️‍🩹

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

म महापापि राक्षस नै हुन लाएछु यार , औंसीको दिन नि मासु खाएर मरेछु 🤦🤦

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

It's a good to watch one time but as a jitu joseph fan and his earlier work it's soo weak, overall story is good , storyline and climax 👎 #ValathuVashatheKallan

It's a good to watch one time but as a jitu joseph fan and his earlier work it's soo weak, overall story is good , storyline and climax 👎
#ValathuVashatheKallan
Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

त्यस्तो हेर्दै घिन लाग्ने काला न काला तिघ्रा र शरिर अँग देखाउन त क्यार्न छोटा कप्डा लाउछौ र नानि हो छि 😂😂