Keshab Baral (@keshabbaral07) 's Twitter Profile
Keshab Baral

@keshabbaral07

official X account !!

Politics is dirty, but silence is deadlier.!

ID: 1398844233105100801

calendar_today30-05-2021 03:30:45

976 Tweet

2,2K Followers

1,1K Following

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

Warm Christmas wishes to Christians around the world & Nepal . May love guide your hearts, peace fill your lives, and hope unite us all beyond borders. Merry Christmas and God bless everyone.❣️

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

नेपालमा समानुपातिक सांसद भनेको कहिले ,जनताले नचिनेको, जनताले नचाहेको, तर नेताले धेरै माया गरेको , नेताको मान्छे। अचम्म छ्!! केही फेरिएको छैन अझै केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्रो को सत्यनास!!

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

समानुपातिक समाबेसी होइन, सम्बन्ध–आधारित नियुक्ति प्रणाली भयो। जनताको मत सिँढी भयो, नेताका नातेदारहरुलाई सिंहासन चढ्न सजिलो भयो। लोकतन्त्र सामाबेसीको नाममा वंशानुगत राजनीति चलिरहने भयो ।

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

जहाँ देश आत्मनिर्भर हुन् खोज्छ , त्यहाँ अमेरिका लाई असहज हुन्छ! गद्दाफीले अफ्रिकालाई आत्मनिर्भर बनाउने सपना देखे—अमेरिकाले लिबियालाई खरानी बनायो। इतिहास साक्षी छ। - किनकि आत्मनिर्भर राष्ट्र साम्राज्यवादको सबैभन्दा ठूलो शत्रु हो। Venezuela मा पनि तै भएको हो ! #Venezuela #America

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

आज पृथ्वी जयन्ती 🇳🇵 नेपाल कुनै दानमा पाएको देश होइन, यो त रगत, बलिदान र दूरदृष्टिबाट बनेको राष्ट्र हो। त्यो दृष्टिको नाम हो - श्री ५ पृथ्वीनारायण शाह। राष्ट्र कमजोर बनाउनेलाई इतिहासले माफ गर्दैन।

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

सत्ता हुँदा “हामी”, संकट पर्दा “उहाँ” ! प्रधानमन्त्री सुशीला कार्की एक्लै सरकार,! बाँकी सबै चुनावी ,उम्मेदवार ! गजज्ब छ!! 😃

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

एकजना झापाली ले भनेको अमरेश कुमार ले समाधि लीने पक्का पक्की हो रे ! 😫

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

उनीहरू मरेनन्, उनीहरू देशको नसामा रगत भएर बगिरहेका छन्। शहीद दिवसको नमन। सुभकामना!!

उनीहरू मरेनन्, उनीहरू देशको नसामा रगत भएर बगिरहेका छन्।
शहीद दिवसको नमन। सुभकामना!!
Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

नामको चमक क्षणिक हो ! एजेन्डाको प्रकाशले भविष्यको बाटो देखाउँन सक्नुपर्यो!! #politicsinNepal

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

Epstein मरेर पनि trending हुन छोडेन! guest list जस्तो कागज देखेर यस्तो लाग्यो मानौं VIP पार्टीको पुरानो attendance sheet leak भयो नाम देख्नेबित्तिकै इन्टरनेट मा आगो लाग्यो!!#EpsteinFiles

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

Valentine day मनाउने सपना ठूलो छ, तर cake काट्ने experience छैन अझै !🎂 Happy valentine day everyone 💖 #valentineday2026

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

प्रजातन्त्र केवल व्यवस्था होइन,जिम्मेवारी पनि हो। तर यहाँ अधिकारको माग ठूलो छ,कर्तव्यको चर्चा सानो।प्रजातन्त्र दिवस को सुभकामना!!

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

RSP उकालो चढ्यो, ओली डाउन। तर नेपालको सेयर बजार जतिनै जस्तै उकालो जतिसुकै माथी चढेपनि 'क्र्यास' हुन्छ, हुन्छ हाम्रो पैसा डुब्छ! !

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

राजनीति बुझाइ शून्य , अनुभव कम, तर कुर्सी ठूलो। नेपालमा कहिलेकाहीँ योग्यताले भन्दा ट्रेन्ड र नाराले चुनाव जित्दो रहेछ। वडा अध्यक्षको जिम्मा दिन डर लाग्नेहरू सिधै संसद् पुगेका छन्। #nepal_election

Keshab Baral (@keshabbaral07) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपति ट्रम्पले आज राति इरानको पूरै सभ्यता समाप्त हुनसक्ने चेतावनी दिएका छन् के गर्लान त आज ट्र्म्पले??। #NewsUpdate #DonaldTrump #iran #america #Israel #newsupdatewar