Keharᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@keharshing) 's Twitter Profile
Keharᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ

@keharshing

Journalist

ID: 806079694546169856

calendar_today06-12-2016 10:15:50

2,2K Tweet

768 Followers

1,1K Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

तिर्न नसकेको रिण र गर्न नसकेको प्रगतिले मुटु पोल्दो रहेछ।😢🙏🏼

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सात समुद्र पारीबाट तिमीलाई सम्जिदा शब्दहरू कम ऑंखाबाट आँसु ज्यादा बगेर आउँछ मेरी प्यारी आमा ।।❤️‍🩹🥹#शुभरात्रि

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

काल आएपछि माछा पानी भित्र पनि मर्छ तिमीले खोला सुकाइराख्नु पर्दैन।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जीवन त्यतिबेला सुन्दर बन्छ — जब हामी हारेका क्षणहरूलाई पनि अनुभवको विजयी पाठ मान्न सिक्छौं। #शुभबिहानी🙏😊☕️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

घाम जस्तै बनाउनु छ जिन्दगी आज हराए पनि भोलि फेरी नॅया किरणको साथमा उदाउन सकु 🥰❤️#शुभरात्रि

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

शान्त मानिस बलियो हुन्छ, किनभने उसले आफैंमाथि जित हासिल गरेको हुन्छ। #शुभबिहानी🙏☕️😊

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

जो व्यक्तिको रिस आगो जस्तै हुन्छ विश्वास गर्नु त्यो व्यक्तिको मन सबैभन्दा कोमल हुन्छ!!

प्रकृति (@prakri_01) 's Twitter Profile Photo

बाहिर मुसुक्क मुस्कुराए पनि, यो मनको पीडा त यही मनलाई थाहा छ!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सधैं भरी ढुङ्गाको मात्र दोष हुँदैन नी कतिपय ठेसहरू आफू हिड्न नजानेर पनि लाग्ने हुन्छन्🫵🏼🥷🏿#शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जब समय खराब चल्छ, जिवनले हरेक मोडहरुमा तपाईको परिक्षा लिन्छ। #शुभरात्री 😊❤️🌙

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

कृपया माफ गर्नुहोला, ठूलो आवाजमा म केवल गीतहरू सुन्छु मान्छेहरूको बकवास होइन..!!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अझै पनि किन ठेस लाग्छ आमा आजभोलि त म चप्पल पनि सुल्टो लगाउने भइसकेकी छु❤️🙏🏼#शुभदिन

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

जिन्दगी त्यो मोडमा पुगिसकेको छ यदि मैले हार माने भने म आफैंलाई गुमाउँछु"।❤️‍🩹

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

एकदम अधुरो गन्तव्य रह्यो मेरो कहिले बाटो हराए,कहिले साथ दिनेवाला हराए”❤

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

सबैभन्दा खतरनाक जेल भनेको स्वार्थले बन्द गरिएको हृदय हो।"

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

अन्धकार डर होइन, उज्यालो पत्ता लगाउने अवसर हो🤔 #शुभरात्रि

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

प्रेमि भुपु हुन सक्ला तर प्रेम भुपु नहुनि रैछ good morning beautiful soul ☕

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

मनमा खोट राखेर तारिफ गरेकोभन्दा मन खोलेर घृणा गरेको मन पर्छ मलाई।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"साथ चाहिने भनेको संघर्षमा हो, सफलतामा त जसले पनि हात मिलाउछ।" #शुभरात्री 😊♥️🌙