Karuna Gaha (@karunagaha5) 's Twitter Profile
Karuna Gaha

@karunagaha5

जस्ले जस्तो सोच्छ तेस्तै छु म

ID: 1213512044546158592

calendar_today04-01-2020 17:26:50

158 Tweet

28 Followers

54 Following

बिशाल (@bishal86600784) 's Twitter Profile Photo

रोग हामी दुइटै लाई लाको थियो एक अर्का सँग नबोली बस्नै नसक्ने । तिम्ले त खोप जो लगायौ रोग मार्ने गरी, म अजै औषधिको खोजीमा छु ।।

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

कुन शब्दले ब्याख्या गरौ म आफ्नो पीडाहरु सुनि दिने त धेरै छ्न यहा तर बुझिदिने कोहि भएन

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

म खुशी पनि छैन । म दुखी पनि छैन। तर म मेरो जिबनको केही कुराहरु छुटाएको छु जस्तो लाग्छ ।

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

पानी पर्न रोकियसी छाता बोझ हुन्छ यहाँ काम सकियसी नाता पनि बोझ हुन्छ (good night)

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

आज म धेरै रोए मेरो पुरानो तस्वीर मा म आफै हासेको देखेर

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

हिजो तन मन तिम्रै हो प्रिय भन्ने ले आज त्यो तन मन अर्कैलाई बेचिदियछौ

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

प्रतिछ्याको फल मिथो हुन्छ भन्थ्य तर तिम्रो फलमात किरा परेछ ।

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

आफ्नो मान्छेले गल्ती ठुलो गरेको छ तर यहाँ दोष पराई लाई नै दिन्छ यस्तै यस्तै भैराछ आजकाल

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

तुतिसकेको बिश्वास र मरि सकेको लास कहिले पनि उठदैन (✍️karuna✍️)

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

धेरै सोच्ने बानिले पनि मान्छेलाइ खुशीले बाच्न नदिदो रहेछ (good night)

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

सुख दु:ख त जिन्दगीमा भैरहन्छ तर मनमा अशान्ति को महशुस कहिले पनि नहोस

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

विकासको सिडिहरु चढिराछ नेपाल प्रगतिको बाटो तिर बढीराछ नेपाल छिमेकीको हेपाई संगै कोरोना संक्रमण तर पनि हिम्मतका साथ लदिराछ नेपाल (कोपि)

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

आज भोलि यो मनले अनेकौ प्रस्न गर्छ प्रस्नको उत्तर पायको छैन

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

आधा जिन्दगी कुरेरै बित्यो अब भको जिन्दगी नि भात खान कुरेरै जानेभो 😕😕

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

बाहिर हेर्दा देखिनेत कुनै घाउ छैन तर भित्र भित्र नदुखेको कुनै ठाँउ छैन आज काल (😒😒😕)

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

अतीत छोडेर टाढा जान मन लाग्छ अतीत भुलेर पहिले जस्तै मुस्कुराउनु मन लाग्छ तर घरी घरि अतीत आएर मनमा बिझाईरहन्🙁🙁🙁🙁

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

धेरै पछि उस्कोर मेरो बोलचाल भो मनमा सान्ती भो 😋😋😋

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

अक्सर म दुई समयमा ट्विट गर्ने गर्छु कभी खुशी कभी गम

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

आफन्तती होइनन् जो तिमी रोयको बेला आउछन आफन्तती हुन जस्ले तिम्लाई रुन दिदैनन । (karuna)😊😉

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

हतियार चाहिदैन चोत दिनलाई कहिले काहीँ शब्दहरुनै काफी हुन्छ 😐️🙂 (✍️करुणा )