Bikram (@karki_brk) 's Twitter Profile
Bikram

@karki_brk

एक नागरिक

ID: 751975367993200641

calendar_today10-07-2016 03:04:33

10,10K Tweet

895 Followers

468 Following

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस् भन्ने त चाहना हो!

बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस्  भन्ने त चाहना हो!
Bishodip (@bishodip) 's Twitter Profile Photo

गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा हदबन्दीभन्दा बढी जग्गा, होला त जफत? swasthyalive.com/56765/

गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा हदबन्दीभन्दा बढी जग्गा, होला त जफत?
 swasthyalive.com/56765/
Bishodip (@bishodip) 's Twitter Profile Photo

मन्त्रीमण्डल बिस्तार हुने समयमा अन्तिम समयमा नाम काटिएका माननीयको मिटर ब्याजमा लगानी रहेको सुचना त्यतैका माननीयले दिएका कारणले नाम काटिएको रहेछ , मन्त्री भाको भए पनि मन्त्री मात्र होईन सांसद पद पनि जाने रहेछ ! अहिले मिटर ब्याज सल्टाउन ब्यस्त रहेछन् 😂🤣

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

मन्त्रिहरुको सुन धेरै हुनुको कारण बताउँदै अर्थमन्त्रि ज्यू ! आफ्नै पनि सेयर कसरी तेत्रो भयो भनेर बताउँदै !!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

इमान्दार बाउलाई एमाले जस्तो दलले राजनीतिक नियुक्ति दियो भनेर मैले पत्याएँ ! इमान्दार बाउले नेपाली ब्यूरोक्रेसीमा इमान्दारीताका साथ नै तेत्रा तेत्रा विदेशतिर गएर काम गर्ने मौका पायो होला !! ढोंगी फुच्चे !!

Bipendra (@bipendraa) 's Twitter Profile Photo

रास्वपाका सहमहामन्त्रीले सम्पत्ति विवरणमा प्रश्न गर्नेहरुलाई 'पाखण्ड'को संज्ञा दिएछन् । धन्य हो, प्रश्न बर्जित छ अब !

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सस्मित सरले भावुक हुनुपर्दैन । २३ करोड जग्गा किन्ने श्रोत र २३ करोडको भ्यालुएसनको हरेक साल तिरो तिरेको रेकर्ड दिनुस्। सडकमा पो भावुकता बेच्ने हो त । सत्तामा पुगेर त तथ्य र तथ्याङ्क दिने हो ।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

यो २०७५ सालको ओली सरकारको नियुक्ति हो । पुराना नियुक्ति पैसाको मोलमोलाईले मात्र हुन्थ्यो भन्नेले सस्मित पोखरेल पनि त्यै परिवारको नेपो बेबी हो भन्नुपरो! होइन भने emotional blackmailing धन्दा अन्त्य हुनुपर्यो ।

'पिर्के सलामी'को विरोध गरेर आएका झिल्केहरु... यो कन्टेन्ट रुटिनेले हाल्दैन ।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सरकारका एक प्रभावशाली र प्रतिभाशाली मन्त्री पर्यटनमन्त्री हुनुहुन्छ । तर टुरिजमलाई ‘टुरिज्म’, नियामकलाई ‘निमायक’ अनि मुकुम्लुङलाई मुकम्लुङ’ लेखेको देख्दा भने बोर लाग्यो। जय पर्यटन।

सरकारका एक प्रभावशाली र प्रतिभाशाली मन्त्री पर्यटनमन्त्री हुनुहुन्छ । तर टुरिजमलाई ‘टुरिज्म’, नियामकलाई ‘निमायक’ अनि मुकुम्लुङलाई मुकम्लुङ’ लेखेको देख्दा भने बोर लाग्यो। जय पर्यटन।
Bishodip (@bishodip) 's Twitter Profile Photo

कांग्रेस कसैको बाउको बपौती हैन भन्ने जिनिसहरुले आफैले १५ औ अधिवेसनको लागि गरेको नविकरण फेरि आफू चुनावहारेको झोकमा अद्यावधिकको नाममा फेरि नविकरण गर्नु पर्ने चाहिँ सुदखोर हैन लिच्चड नालायक हो। जिन्दगी भरी संगठन गर्न नसकेर आफ्नै पार्टि/नेतालाई गाली गर्ने ले पार्टी चलाउछ भन्ने

Bikram (@karki_brk) 's Twitter Profile Photo

हाम्रा प्रधानमन्त्रीको सुनकाे मूल्य आज ५ कराेड ७५ लाख १३ हजार रुपैयाँ पुगेछ ! 😜

Bishodip (@bishodip) 's Twitter Profile Photo

डेढ बर्ष अगाडि काग्रेसको केन्द्रीय समितिमा कृयाशिल झन्झ्टिलो भयो भनेर गगन/विश्व ले अनलाइन फारामभर्ने प्रस्ताव लगेका थिए, अहिले लाइन लागेर वडामा गएर नविकरण गर्दै सपथ खानु पर्ने आएछ। जुन बेला जे बोले पनि हुने भाइरल रोगले अझै छोडेको रहिन्छ। यसको उपचार छिटै होस।

Bikram (@karki_brk) 's Twitter Profile Photo

महामन्त्रीले अनामनगरकाे साँताै तल्लामा हस्ताक्षर अभियान चलाउदाँ अनुशासन ! अदालतमा विचराधिन रहेको मुद्दामा कार्यवाहक लेख्दा अनुशासन विपरीत ! हैट कांग्रेस २.० ! Bishwa Prakash शर्मा Gagan Thapa

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो । विश्वका 'प्रभावशाली' प्रधानमन्त्री भएको देशको तेल दाम पनि 'प्रभावशाली' छ ।

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो । विश्वका 'प्रभावशाली' प्रधानमन्त्री भएको देशको तेल दाम पनि 'प्रभावशाली' छ ।
ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

इन्धनको मूल्य आकाशियो खाद्यान्न-तरकारी-फलफूल छोइनसक्नु भो पुस्तकालय बन्द गरियो-- कसैलाई मतलब छैन। एउटो पत्रिकाले "प्रभावशाली" भन्दियो -- सबैजना वा ! वा ! वा !

Bikram (@karki_brk) 's Twitter Profile Photo

गीत लेख्न छाडेर Bishwa Prakash शर्मा दाइ बहस गर्नतिर लाग्नुभएछ ! दाईलाई गीतसंगित नै ठिक थियो नी ! 😂