श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile
श्रीराम पौडेल

@jcpoudel

JCI Nepal leader, education professional, entrepreneur, singer, model, actor, and social influencer.

ID: 1195370283747532801

calendar_today15-11-2019 15:57:48

1,1K Tweet

2,2K Followers

1,1K Following

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

नेपाली राजनितिमा नातावाद , कृपावाद, गुटवाद, लोभवाद, घमण्डवाद बन्द गरौँ त, ८०% समस्या समाधान हुनेछ।

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

youtu.be/YUkNwA2XqD0?si… पुरा भिडियाे मंगलबार रिलिज हुन्छ । याे टिजर मात्र हाे है । हेरेर सुनेर एउटा कमेन्ट छाेड्रनु है

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

कसैले मेरो नाम समानुपातिकमा हालेको भए मलाई जानकारी गराउनु है ।🤪

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

मलाई थाहा छ यो अर्ग्यानिक मिलन होइन, तर समयको माग सम्बोधन भएकोमा खुसी छु।

मलाई थाहा छ यो अर्ग्यानिक मिलन होइन, तर समयको माग सम्बोधन भएकोमा खुसी छु।
श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

प्र.मले पनि मैले चुनाव गराउन सक्दिन भनेर राजिनामा दिए के हुन्छ ? बुझिन मैले बुझाइदेउ कसैले

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

उसले खान्छ, विरोध हुन्छ उसले गाडी चढ्छ, विरोध हुन्छ उसले बाइक कुदाउँछ, विरोध हुन्छ उसले लुगा लगाउँछ, विरोध हुन्छ उसले बोल्छ,विरोध हुन्छ उसले बोल्दैन, विरोध हुन्छ उसले केही गर्दैन,AI फोटो बनाएर फेरि वि'रोध हुन्छ अब त विरोध गर्दागर्दा वि'रोध पनि थाकिसक्यो होला । तर उनीहरूथाक्दैनन्

उसले खान्छ, विरोध हुन्छ
उसले गाडी चढ्छ, विरोध हुन्छ
उसले बाइक कुदाउँछ, विरोध हुन्छ
उसले लुगा लगाउँछ, विरोध हुन्छ
उसले बोल्छ,विरोध हुन्छ
उसले बोल्दैन, विरोध हुन्छ
उसले केही गर्दैन,AI फोटो बनाएर फेरि वि'रोध हुन्छ
अब त विरोध गर्दागर्दा वि'रोध पनि थाकिसक्यो होला । तर उनीहरूथाक्दैनन्
श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

"नयाँको उदय पुरानाको सामर्थ्यले होइन, स्थापितहरूको स्खलनले भएको हो। कांग्रेसले आफ्नो बाटो बिराएकै थियो, तर जनताको आशाको केन्द्र मानिने एमाले जब एउटा व्यक्तिको 'सनकी' नेतृत्वमा कैद हुन पुग्छ, तब विकल्पको खोजीमा घण्टी बज्नु स्वाभाविक प्रक्रिया बनिदिन्छ।"

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

धन्न दुर्गा प्रसाईं छन् र सरकारले काम पाएकाे छ, नत्र सरकार पनि बेरोजगार हुने थियाे😜😜😜😜😜 highlight

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

"हुँदा हुँदा अब बाँदरको पनि पालुवा र सुकुटीको कुरा? 'बाँदरको हातमा नरिबल' त सुनेकै थियौँ, अब 'बाँदरको खुट्टामा मसाला' दल्ने दिन आएछन्। राजनीतिमा बाँदर नाँच त देखेकै थियौँ, अब बाँदरकै 'व्यवसाय' हेर्न पनि तयार हुनुपर्ने भो!" 🚩🙊

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

फागुन १८ - पहाड होली फागुन १९ - तराई होली फागुन २१ - बाई बाई ओली

श्रीराम पौडेल (@jcpoudel) 's Twitter Profile Photo

एउटै घटना नेपालमा ३ प्रभाब- १) लाखौं नेपालीको ज्यानको जोखिम! २) खाडीमा कार्यरत नेपालिका परिवार ईष्ट्मित्रको भोक निद्रा सबै गायब!! ३) रेमिटान्सले धानेको अर्थतन्त्र माथी मडारिएको कालो बादल!!