परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile
परि🦋🦋(MANU)

@itsmanumanju

(इज्जत दो इज्जत लो..नवाब होगे अप्ने घरके)

ID: 1332323329923903490

calendar_today27-11-2020 14:00:45

2,2K Tweet

704 Followers

439 Following

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

भेट हुन आउदा जहिल्यै म उ भन्दा पहिले आईपुग्छु!सायद म चिहान मा हुदा पनि उ मलामि सङ्गै आउदै हुने छ...😌😌

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

प्रेम जिन्दगी भर एकतर्फ नै गर्न सक्छु तर समस्या यो छ कि मैले झगडा चाहि को सङ्ग गर्ने होला ??माया 😝😝

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

आशुको कुनै वजन हुदैन तर जब झर्छनि तब मन सारै हल्का हुन्छ😌😌💔💔

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

तिमिलाई गरेको प्रेम सदैब रहने छ भए साथमा नभए याद मा..😌💔💔 #GoodNightTwitterWorld

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

सास छ र त ससाना कुराले नि मन दुख्छ जुन दि सासले नि ज्यानको साथ छोड्छ आगोले पोल्दा समेत दुख्दैन...😌😌💔

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

कोहिकोहि को चोर्ने वानि अझै छुटेको रैन्छ भनेसि..😝🙊🤣🤣

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

मुठी भर खुसिको लागि अङ्गालो भरिका दुख गर्न पर्ने...जिन्दगी 💔💔😌

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

एउटा भोट अझै बाकि छ है..कसैलाई केही भन्न छ भने भनिहाल्नुस🤣

परि🦋🦋(MANU) (@itsmanumanju) 's Twitter Profile Photo

मलाई भन्न पर्थ्योनि..कस्तो नरमाइलो लाग्यो 😆😆 सुनेर देखेर 😂