Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile
Rameshwor Nepal

@imrameshwor

Astro-Science

ID: 748178156511625216

calendar_today29-06-2016 15:35:47

1,1K Tweet

21,21K Followers

2 Following

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

खाने लाउने कुरा हरु (भौतिक) मात्र हैन! ईश्वर (अभौतिक) को पनि ब्रान्ड बनाईदि सकेका छन स्वार्थी मान्छे हरुले!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

'अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥' गुरुपुर्णिमाको अबसरमा सम्पुर्ण गुरु वर्गमा नमन 🙏🙌 साथै गुरुपुर्णिमाको सम्पुर्णमा हार्दिक शुभकामना। 🙏🙌

'अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । 
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥'

गुरुपुर्णिमाको अबसरमा सम्पुर्ण गुरु वर्गमा नमन 🙏🙌 साथै गुरुपुर्णिमाको सम्पुर्णमा हार्दिक शुभकामना। 🙏🙌
Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

अरुको जिन्दगी मा चिहाएर आफ्नो अमुल्य समय खर्च गर्नु भन्दा, त्यो समय आफ्नै बारेमा खर्च गर्न सिक्यौ भने धेरै समस्या हरु आफै घटेर जानेछन्! यहाँ हरु को दिन शुभ रहोस!!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

रक्षाबन्धन तथा ऋषितर्पणी (जनैपूर्णिमा) को सम्पुर्णमा हार्दिक शुभकामना।🙏 येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥🙌🙌

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

सामान्यतया १३ दिन को एक पक्षलाई विश्वघस्र पक्ष भनिन्छ। २०७८ सालमा भाद्र २३ देखि आश्विन ४ गते सम्म विश्वघस्र पक्ष परेको छ, यस्लाई विध्वंशकारक समयका रुपमा लिईन्छ र शुभकार्य (काम्यकर्म) वर्जित मानिन्छ।

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। दशै टीकाको साईत असोज २९ गते शुक्रवार बिहान १०:०२ बजे (काठमाण्डौं)।

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

पशु बलि व्यक्तिको नितान्त व्यक्तिगत विचार हो, यस्को धर्म सँग कुनै पनि सम्बन्ध छैन्। मान्छेहरू ले आफ्नो स्वार्थ अनुसार शास्त्रको अप-व्याख्या गर्नु को उपज हो पशु बलि।।

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

...✍️ "दसैंको खर्च" र "जिम्मेवारी" उस्तै उस्तै हुन् …!! बर्षै पिच्छे बढ्दै जाने !! "दसैंको दक्षिणा" र "मानिसको आयु" उस्तै उस्तै हुन् …!! बर्षै पिच्छे घट्दै जाने !!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

जब सफलताले पछ्याउँन थाल्छ, मुर्खहरु खुसी हुँदै रमाउछ्न् तर बुद्धिमानहरू सतर्क भएर अघि बढछन् !!✍️

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

जब सबै 'तर्कारि' सकिन्छ, बिकल्पमा 'गुन्द्रुक' सधै हुन्छ, त्यसरि नै 'जिवन' मा केहि त्यस्ता 'मान्छे'हरू कमाई राख्नुस जो 'दु:ख' पर्दा, सबैले साथ 'छोड्दा' पनि तपाईं संगै रहि रहुन!!🙏🙌

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

…✍️✍️ "अन्न" अनि "जल" श्रृष्टिको अमुल्य "रत्न" हुन् ! तर अफ्सोच! मान्छेहरू चम्किलो "पत्थर" लाई "रत्न" ठान्दैछन्!!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

…✍️✍️ हिमाल, पहाड, तराई-मधेस' मेरो !! हेर्दैमा उराठ लाग्ने परिवेश' मेरो !! नयाँ युवा बिदेशी फेसनमा रमायो हरायो "दौरा सुरुवाल" भेष' मेरो !! पुर्खाको बलिदान र त्यागहरु सबै, ईतिहासमै सिमित अवशेष' मेरो !! राजतन्त्र मासेर गणतन्त्र ल्याउदा गिद्द को हातमा पर्‍यो देश' मेरो !!🙏

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

कहिले काहिँ प्रेम पत्रमा त्यो सामर्थ्य हुँदैन, जुन सामर्थ्य बेल पत्रमा हुन्छ! शिवरात्री को सम्पुर्णमा शुभकामना, भगवान श्री पशुपतिनाथ जी को कृपा सम्पुर्ण प्राणिहरू मा रहोस!!🙌🙏

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

…✍️✍️ होली रमाईलो,आफ्नै ठाममा रमाईलो !! आफू' जन्मे, हुर्केको गाममा रमाईलो !! रङ्गहरुको रङ्गिन पर्व|छुट्टै पहिचान जस्को रितिरिवाज चाडपर्व' नाममा रमाईलो !! मनका पिर र काँधको जिम्मेवारी भुली, त्यो टन्टलापुर' चर्को घाममा रमाईलो !! #फागु_पुर्णिमा🎉 #Holi

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरु मा नव वर्ष २०७९ साल को पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

नबोलि 'बस्यो' भने धेरै कुरा बिग्रन्छ। त्यसैले 'बोल्नु' पर्छ, मनको कुरा 'खोल्नु' पर्छ अनि 'बिग्रिएका' र 'भत्किएका' कुराहरू मर्मत गरेर अघि बढ्नु पर्छ…!!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

'समय' र 'परिस्थिति' भन्दा 'बलवान' न केही थियो न त केहि हुनेछ । त्यसैले 'दृढ' संकल्पका साथ निरन्तरको 'प्रयास' नै सफलताको 'शुत्र' हो…!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

ऐनामा देखिएको व्यक्तिलाई खुशी राख्न सक्नु हुँदैन भने, मेरो विश्वास गर्नुस दुँनियामा तपाईं कसैलाई पनि खुशी राख्न सक्नु हुँदैन!!

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरू मा नयाँ वर्ष २०८० सालको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏