मिस्टर डेभिल (@iam_lurey) 's Twitter Profile
मिस्टर डेभिल

@iam_lurey

प्रेम त्यो हो जुन एक अर्काको दिमागले सोच्ने र बुझ्ने क्षमताले मनमा सजायको हुन्छन। जस्तो आयो त्यस्तै लेख्छु.
instagram.com/itsanzaan?igsh…

ID: 1101654821202026496

linkhttps://twitter.com/search?q=from%3Aiam_lurey%20-filter%3Areplies&src=type calendar_today02-03-2019 01:25:51

65,65K Tweet

8,8K Followers

1,1K Following

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

हामी एक अर्का लाई राम्ररी बुझेका अपरिचित हुन पुग्यौँ ।। शुभ दिनको कामना 😍

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

कुनै समय पहिले सरस्वती पुजाको कति महत्त्व र प्रतीक्षा हुन्थियो तर अचेल लक्ष्मी पुजाको बढी प्रतीक्षा हुनथाल्यो ।। घोर कलियुग प्रभु 😂

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

ब्वाँसा र हुँडार को दौड चल्दैछ आखिर मारिने साकाहारी प्राणी नै हुन ।। शुभ समय

मिस्टर डेभिल (@iam_lurey) 's Twitter Profile Photo

तिमीभित्र हराउदै, तिमीसग रमाउदै, आखॅामा तिमीलाई सजाउदै, म तिम्रो भएछु, अरे !

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कमीहरू छन् त रहन देऊ। सबै उत्तर म सँग छैनन्, सबै बाटो म चिन्दिनँ। म गल्ती गर्छु, लड्छु, कहिलेकाहीँ आफैँ सँग हार्छु पनि। तर यही अपूर्णताले मलाई मान्छे बनाएको छ। आफैलाई भगवान बनाउने हो भने दुख बुझ्नु पर्ने थिएन, माफ गर्न सिक्नु पर्ने थिएन, र आँसुको मूल्य थाहा पाउने थिएन। तर म

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

त्यो हिमाल तिर गएको एक्लो पेनगुइन मेरै अर्को आत्मा हुनुपर्छ हिमाल भनेपछि मरिहत्ते गर्ने😂 कोहि पनि नचाहिने ।।

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

मनभित्र एउटा गहिरो अनुभूति, एक मिठो आत्मीयता राखियो भने, कहिले काही नाम र परिचय नभए पनि आत्माले चिनिन्छ !! #शुभ_प्रभात🙏☕️ #शुभपल🙏🎊💖

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

एउटा लत कहाँ छुट्छ र अर्को लत भएन भने मृत सरिर त जल्दैन घाटमा सनाखत भएन भने!!

Re_view (@chyauso05) 's Twitter Profile Photo

यसो बुझ्दै जादा मलाई त zen z आन्दोलनको नाईके नै घन्टे झै लाउछ है मलाई त्🤔

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

स्वाद सधै मीठो चिजको मात्रै हुदैन हरेक चिज को आफ्नै छुट्टै स्वाद हुन्छ ।। 😍

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

दूध उमाल्न बालिएको आगो, दूधलेनै निभाउदोरहेछ थाहा भयो अत्ति भएपछि सम्हाल्न गाह्रो हुदोरहेछ!!

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

धेरै दिन भयो घुम्न न गको 😥 घर बस्दा बस्दा अत्यारै लागिसक्यो छ्या ।। 😐️

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

सपनामा उसले मलाई देख्यो की देखेन होला देख्यो भने के देख्यो कस्तो देख्यो होला त्यो सपनाको परी मै थिए की अरु नै थिए होला उसले मेरो हात समायो की समाएन होला म कस्तो देखिएकी थी हुँला अनि ऊ नी के उ राजा अनि म रानी नै थीम त के हामी क्षितिज पारी नै पुगिम त बताऊ न कस्तो थियो त्यो सपना🙈

मिस्टर डेभिल (@iam_lurey) 's Twitter Profile Photo

मतदान र कन्यादान उस्तै उस्तै रहेछ,कन्यादान गर्दा राम्रो ज्वाइँ परेन भने छोरीले दुख पाउछिन ,मतदान गर्दा राम्रो नेता परेन भने जनताले दुख पाउँछन् त्यसैले यी दुबै " दान " गर्दा धेरै विचार गरेर गर्नु पर्ने रहेछ। #शुभ_रात्रि

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

Dedicated To: उनकी प्यारी🙈🫰 रातकी रानी उजेली जुन जस्तै।। अ इङ्ग्लिसमा तिमी मुन जस्तै।। दिनको घाम झलमल बनाउने।। तिम्रो मुस्कानले फिदा बनाउने।। तिमीलाई देखेपछि यस्तो लाग्छ। केटो बनु र दिलमा सजाउ लाग्छ। म केटी मुन्छेलाई नै त यस्तो लागेसी। सिम्पल तिमीमै हराउनु म बाट भागेसी। ❤️

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

जो सँग गोल्ड नै उसैले गोल्ड डिगर रे जो सँग हाउस नै छैन उसैलाई हाउस वाइफ चाहियो रे 😆🤣 कतै भेटेको 😊 ल गुड नाइट

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

ज्यान तिमीलाई दिएर,प्यार लिन पाउँ। तिम्रो सपनी बिपनीमा,म नै देखिन पाउँ। तिमी आगो म मैन उज्यालो छर्दै छर्दै; त्यै आगो र मैन जसरी सकिन पाउँ। #माया❤️ #Yumi #मुक्तक

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

एक्लै रोएँ, हाँसे खुसी हुँदै नाचिदिएँ... यो जिन्दगी मात्र तिम्रै निम्ति साँचिदिएँ... तिमी रोजेँ,अब कुनै चाह छैन,जिन्दगीमा तिम्रो नाम लेखेर मैले,कलम नै भाँचिदिएँ... #yumi #मुक्तक ❤️❤️