mishra hina (@hinamisra) 's Twitter Profile
mishra hina

@hinamisra

ID: 1275792712684298240

calendar_today24-06-2020 14:07:54

355 Tweet

1,1K Followers

1,1K Following

mishra hina (@hinamisra) 's Twitter Profile Photo

रातको अन्तिम याद र बिहानिको पहिलो सम्झना हौ तिमी...

mishra hina (@hinamisra) 's Twitter Profile Photo

बनेको जोडि कसैको नछुटोस छुट्ने जोडि कसैको नबनोस.... प्रेम दिवसको शुभकामना❤

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

विश्वास त पहिले आफैलाई गरेको हुँ, साँचो मायाको सधैँ जित हुन्छ भन्ने एक भ्रम लिएर।।

mishra hina (@hinamisra) 's Twitter Profile Photo

प्रेम त्यो चिज हो जस्ले अझै मलाइ तिमीसँग बाँधेर राखेको छ...

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सबै लासलाई हुँदैन आवश्यकता आर्यघाटको कयौँ जिन्दगीहरु जल्छन् मण्डपको अग्नि सामु पनि ।।

mishra hina (@hinamisra) 's Twitter Profile Photo

ऊ कहिल्यै आफ्नो हुदैन थाहा हुँदाहुदै पनि उसैको प्रतीक्षा गर्नु नै सायद माया होला...

mishra hina (@hinamisra) 's Twitter Profile Photo

यदि राम्रो कर्म गर्दा गर्दै पनि कसैले तपाईं प्रति शंका गर्छ भने गर्न दिनुस, किनकी शंका सधै सुन माथि गर्छन ! कोइलालाई कसैले घोटेर हेर्दैनन् !

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

रातको यो मौनता साक्षी छ मेरो मैले आफै लाई रोएको देखेको छु तिम्रो लागि।।✍️😳

mishra hina (@hinamisra) 's Twitter Profile Photo

उ सगँ छुटिए पछि थाहा भयो " प्रेम जातमा हुन्छ" भनेर....