हिमाल (@himalll) 's Twitter Profile
हिमाल

@himalll

एकाग्रतापूर्वक गरिएको विचारले असम्भवलाई पनि सम्भव बनाउँछ ।

ID: 724353619169021953

linkhttps://twitter.com/search?q=from%3A%40himalll%20-filter%3Areplies&src=typed_query calendar_today24-04-2016 21:45:35

6,6K Tweet

2,2K Followers

1,1K Following

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

के गर्नु हौ यो जाडोमा😣😣 सिरकले मुख छोपेर सुत्दाखेरी पनि कुन चाहिँ दुलोबाट हावा छिरिहाल्छ 😴😴

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

"मान्छे" संसारकै यस्ताे प्राणी हाे जस्काे बिष दाँतमा हैन बातमा हुन्छ🙃

आँधीखोला (@ashbinpradhan1) 's Twitter Profile Photo

यहाँ कोहि बच्चाको बाउ हुन सक्छ अनि कोहि बच्चिको माउ हुन सक्छ ढाटेरै माया लाउने चलन यो शहरमा पक्कै पनि त्यो फसाउने दाउ हुन सक्छ ।।। शुभ सन्ध्या सबैमा

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

जिन्दगी चिया र चुरोटमा चल्दै थियो फ्याट्ट चुनाव आयो अब त दिन दिनै मासु भात , देश बन्ला नबन्ला मेरो ज्यान चाहिँ पक्कै बन्छ ।

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

भनिन्छ शब्दको पनि स्वाद हुन्छ तर तेहि मिठा शब्दमा विष मिलाएको थाह हुन्न र तेहि तिता शब्दमा लुकेको सच्चाई देखाइ दिदैँन #शुभरात्री😊😊

ऋषि राम थापा क्षेत्री🇳🇵🇳🇵 (@rishireturn) 's Twitter Profile Photo

केटिको टुइट देख्न साथ सलब्लाउने तिम्रा औँला हरु नि देश द्रोही भन्दा कम छैन ।.. भुस्तिग्रे हरु 🙄😕😆😆

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

याद गर्नुहोस् त आमा खुसी भएको दिन घर धपक्क प्रज्वलित भएको हुन्छ, बुवा प्रफुल्लित भएको दिन सबैको मुहार गद गद भएको हुन्छ।

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

जीवन एउटा खेल हो कहिले भाग्यले खेलि दिन्छ त कहिले समयले ।

रुन्ची 💔 (@iamramilasubedi) 's Twitter Profile Photo

जिन्दगिमा सबै कुरा ठिक हो तर केटा अनि केटि बेस्ट फ्रेन्ड हो भनेर झुट बोल्नु ठिक होइन आखिर प्रेम मै टुंगिने हो अनि ब्रेक अप😃

हिमाल (@himalll) 's Twitter Profile Photo

नेपाल बन्दको भयंकर प्रभाव देखियो । हाम्रोतिर एक्सप्रेस रेल, पानीजहाज, मोनोरेल केही चल्या छैन । 🤣🤣

हिमाल (@himalll) 's Twitter Profile Photo

कसैको सोचको अजीव उल्झनहरुमा हराएको छौ? घण्टौसम्म, महीनौ, बर्षौ अस्तित्व बुझ्छौ? विलय बुझ्छौ? बलेर पग्लेको जरुर होलाउ, निभेर कहिल्यै बसेको छौ, अनन्तको पर्खाइमा? पूजा गर्छौ देखेको छु,तपस्या थाहा छ? अन्तहीन,तथास्तु विहीन, तिमी माया गर्छु भन्छौ, तिमी भन्छौ, भन्छौ मात्र भन्छौ 🖤🖤

हिमाल (@himalll) 's Twitter Profile Photo

बिहान उठ्न अलिकती ढिलो के भाथ्यो, मेरि GFको फोटो अर्कैले हाल्देछ🤔🤔 #HappyValentinesDay

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

बिश्वास अनि भरोसा हुनुपर्छ, शंका गर्न त दुनियाँ काफी छ #विवश💔

उपासना 🇳🇵 (@u_psana) 's Twitter Profile Photo

जिन्दगीमा पछुताउन छोडिदेऊ बरु यस्तो काम गर कि तिमीलाई छोड्नेहरु नै पछुताउन। #Good_morning 🍵🍵☕☕

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

मन छ मलाई थुनिन दिलभित्र तिम्राे, याे दिलमा त सजाएकै छु चित्र तिम्राे, प्रेमी बनाएर,मेराे रहर पूरा गरिदेउ न आखिर कति बस्नु बनेर मित्र तिम्राे ।।

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

जहाँ मन देखि माया हुन्छ त्यहाँ हल्का फुल्का झुट पनी मज्जाले चल्छ.. 😂😂😂

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

केही कुराको दबाब र कसैको प्रभाव मा परियो भने ,परिणाम जस्तो आए पनि जिवनमा हलचल भने अबस्य लेराउछ ।।