Himal Karki (@himalemma) 's Twitter Profile
Himal Karki

@himalemma

Birth place: Earth 🌎

Race: Human🙏

Politics:Freedom 🕊️

Religious:Love ❣️

Gender:Equality 👥

ID: 184047117

calendar_today28-08-2010 15:14:34

1,1K Tweet

116 Followers

381 Following

Himal Karki (@himalemma) 's Twitter Profile Photo

जन्मदिन संगै आउने दिनहरु सदा स्वस्थ्य, सुखि अनि खुसि रहुन । हरेक दिशामा जिउने नया आशाहरु रहुन्। हरेक क्षण हरेक पल केहि खास बनिरहुन्। उदाइ रहेको सुर्य, फूली रहेको फूल जस्तै हरेक दिन ताजगी ले भरिरहुन् । जिन्दगीमा कहिल्यै कुनै चिजको कमी नहोस् Happy... facebook.com/10000028579861…

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' यस्तो समयमा पनि घुस खाएर, जोकरले मजाक गर्दै छ भनेर गुनासो नगर। जोकरलाई दोष नदेउ। आफैलाई दोष देउ। सर्कसको टिकट काटेर ,कमेडी हलमा पसे पछि; यो नदेखेर के चाहि देख्थ्यौ त मुलाहरु!' #आज कसैले फोनमा मलाई भनेको वाक्य।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

'कुन भाँडा?' मदन बहादुर- हरि बहादुर टेली श्रीङ्खलाको यौटा क्लीप। टिभीमा चैं दर्शक भएर हेरियो, मज्जाले हाँसियो। अहिले 'हरि बहादुर' शैलीको शासनमा जनताको हालत 'मदन बहादुर' को जस्तो! रुनु न हाँस्नु!

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

शासकहरूले मेडिकल समानमा घुस खाएकाे देखेर प्रश्न उठ्याे- यस्ताे बेलाँ पनि खाने? खानेकाे निर्लज्जताकाे हद अाैँल्याउन याे प्रशन ठीकै हाेला। तर यसबाट त याे असहज बेलामा नखा,पछि सहज बेलामा खा भन्ने अर्थ पाे लाग्याे,मान्यवर। हामीले त भन्नुपय्राे- हे खानका काल,कस्तै बेलाँ पनि नखा,नत्र..

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।

🇳🇵🙏🏼𝓓𝓐𝓗𝓐𝓛_𝓡𝓘𝓢𝓗𝓘🙏🏼🇳🇵 (@the_hindus1) 's Twitter Profile Photo

सबै दुख सकियो भने मन प्रसन्न हुँन्छ यो नै ठुलो भ्रम हो ...!! मन सधैं प्रसन्न राखौं दुख आफैं टाढा भाग्छ... !!! 🙏🏼🙏🏼💐💐💐 #StayHomeStaySafe 🏠

Himal Karki (@himalemma) 's Twitter Profile Photo

सबै दुख सकियो भने मन प्रसन्न हुँन्छ यो नै ठुलो भ्रम हो ...!! मन सधैं प्रसन्न राखौं दुख आफैं टाढा भाग्छ... !!! #StayHomeStaySafe