HELP RISE FORUM (@helprise) 's Twitter Profile
HELP RISE FORUM

@helprise

ID: 1170928369

linkhttp://www.helprise.org calendar_today12-02-2013 04:46:27

1,1K Tweet

240 Followers

757 Following

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

समुन्द्र मन्थन हुँदैछ, को विष को अमृत ! अब शासन जनताको हातमा छ, सबै एकाउण्टेबल हुनेछौ !!

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

संयुक्त राष्ट्र संघमा नेपालको प्रस्तुति : खोइ त मुद्दा उठाएको ? tinyurl.com/o6duqmg

इटहरी शहरमा समेत धर्मका नाममा जातिय विभेद, पीडितलाई कडा सजायको माग सहित जाहेरी tinyurl.com/q7losa5

अबदेखि एमआरपी अनिवार्य, विदेशमा हुनेले के गर्ने ? पढ्नोस् tinyurl.com/qay3gzf

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

भोजपुरको दिंलामा मालपोत कार्यालय स्थापना tinyurl.com/ox26sbz

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

‘नेपालका १५ जिल्ला भारतलाई दिनुपर्ने , नदिए जबरजस्ति खोसिने tinyurl.com/ok2rytz

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने यो पढ्नुहोस् tinyurl.com/h5cqrb3

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

यो संविधान च्यात्नु पर्छ , किनकी यो संविधानले ..: डा उपेन्द्र देवकोटा - ISSUE OF THE DAY tinyurl.com/p2h7wsm

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

नेपाली समाज युएईका ९ साधारण सदस्य पुरस्कृत tinyurl.com/jnq5eth

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

नेपाली समाज युएईका ९ साधारण सदस्य पुरस्कृत tinyurl.com/zeaeulq

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

नेपाली समाज युएईको समन्वयमा सिस्नुपानि नेपालको प्रस्तुति "दुई थोपा हासो " दुबईको अलकोजमा। tinyurl.com/hvj32fu

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

एसएसपी पवनप्रसाद खरेलको अभिव्यक्ति प्रति हेल्प राइज फोरमको मतैक्यता tinyurl.com/hdh7qjx

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

गरिबीका आधारमा आरक्षण वितरण गर्ने हो भने सबैभन्दा बढी तीनै पर्छन जो जातिय भेदभावका कारण गरिब भएका छन । तर यो आत्मविश्वास कहिले पलाउने ?

HELP RISE FORUM (@helprise) 's Twitter Profile Photo

अधिकांश जातिय भेदभावमा परेका समुदायहरुले धर्म परिवर्तन गर्नुको एक मात्र कारण हिन्दु धर्मको जातीय विभेदलाई मान्ने गरेका छन । सुध्रिने को ?