🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile
🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️

@giriji99

Advocate, specially in commercial law and criminal law, social worker, interes to study socio-economic sector, hobby to listen song and music & visit new places

ID: 3022461662

calendar_today16-02-2015 12:49:23

3,3K Tweet

588 Followers

997 Following

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

तपाईंको कुरा कसरी पत्याउनु , ने. बि. प्रा. का कार्यकारी महाेदयले प्रेशनाेट जारी गर्नु पर्याे नि !😅😅🙏

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

संविधान भित्रै बाट पनि राजालाई पुनस्र्थापना गर्न सकिन्छ।बहुसंख्यक नेपाली जनताले सक्कली परम्परा र हिन्दु पहिचान रोजिसके पछि सरकारले सम्बोधन गर्नु पर्छ।बाकी सम्मानित पुर्व प्रधानमन्त्री तथा बरिस्ठ साहित्यकार आदरणीय श्री लोकेन्द्रबहादुर चन्द ज्यू बाट बुझौ✍️👇️👇️

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

खै कसाे हाे तर नेपालमा तथाकथित कम्युनिस्टहरु पनि कहिल्यै सुशासन प्रतिबद्ध देखिएनन् ! राजा जनपक्षीय नरहनु भन्दा सुशासनमा नरहनेहरु झन देशका लागि खतरनाक भाइरस हुन भन्ने देखियाे । 🙏😅😅

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

हाेनाहार नेपाली युवालाई विदेशी खाडी मुलुकको चर्काे घाममा पशिना बगाउन बाध्य पार्ने यहाहरुनैं हाेइन र? यसकाे अपजस बाेक्न तपाईंहरु सत्ताधारी भएकाले अगि सर्नुभए उत्तम हुनेछ ।😅🙏🙏

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

हाे जस्तै लाग्याे हँसिया हथाैडा युक्त विहान १० बजे देखि २ वजेसम्मकाे प्रदर्शनमा रातामन्डलेहरुकाे कन्त विजाेग भएकै हाे । 😅🙏

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

आजै जेठ १५, २०८२ का दिन जनमतसंग्रह भैसकेछ त, व्यापक जनसमुदाय उपस्थित संबैधानिक राजापक्षिय राष्ट्रवादीहरुकाे देखिन्छ भने न्यून मानिसहरुकाे उपस्थिति प्रधानमन्त्री के. पि.वलीज्यु सम्बद्ध पार्टी नेकपा एमालेकाे देखिन्छ । यसले पनि सत्ताधारीहरुकाे बुद्धिकाे विर्काे खुल्नैं पर्नेहाे।🙏

UNO role is falling down and meaning less. Many more countries involve in war and thosand & thousand citizens are killing by the war lover. Why international community doesn't working for preserve the humanity? Stop, stop & stop war and violence!🙏🙏🔊🔊

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

youtu.be/m7oJQobuZ6A?si… नयाँ अन्तर संबाद समसामयिक राजनीतिक सन्दर्भमा , हामीले लाेकतान्त्रिक गणतन्त्र हाेइन कथित नेतातन्त्र स्थापित गर्याैं । जुन तन्त्रले मुलुकलाई डेलिभरी दिन सकेन ।🙏🙏🌹🌹

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

facebook.com/share/p/14E4rQ… समसामयिक राजनीति, माधव नेपाल पतन्जली जग्गा प्रकरण समेतका विषयमा ताजा अन्तरसंबाद रे टेलिभिजनका कार्यक्रम प्रस्ताेता महेश पाैडेलजी का साथमा ।🌹🙏

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई नेपालको ४२औँ प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ! जेन-जीको सक्रियतामा देशले पहिलो महिला प्रधानमन्त्री पाएकोमा जेन-जी समूहलाई पनि बधाई !

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई नेपालको ४२औँ प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना !
जेन-जीको सक्रियतामा देशले पहिलो महिला प्रधानमन्त्री पाएकोमा जेन-जी समूहलाई पनि बधाई !
🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

जेन्जीहरुमा अनुराेधका साथ सुझाबहरु !✌️🙏🇳🇵🇳🇵facebook.com/share/p/1CH82U…

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

हामी दर्जनाैं कानुन व्यबसायीहरु वर्तमान नव गठित सरकारलाई हरतरहले सहयाेग गर्न तत्पर छाैं!❤️✌️🙏🇳🇵🇳🇵

हामी दर्जनाैं कानुन व्यबसायीहरु वर्तमान नव गठित सरकारलाई हरतरहले सहयाेग गर्न तत्पर छाैं!❤️✌️🙏🇳🇵🇳🇵
🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

मुलुककाे विषम परिस्थिति सम्हाल्न अग्रसर हुनुभई देशकाे प्रथम महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकाेमा सम्माननिय प्रधानमन्त्री श्री सुशिला कार्कीज्युमा हार्दिक बधाई तथा शुभकामना !❤️✌️🙏🇳🇵🇳🇵

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

अति विषम परिस्थितिमा संम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्युकाे अन्तरिम नागरिक सरकारलाई हरतरहले सहयाेग पुर्याउन हामी तमाम कानुन व्यबसायी तयार छाैं । ❤️✌️🙏🇳🇵🇳🇵

संसार अति विकाशमा लम्किएकाे हाे कि, छिटाे विनाशकाे लागि चम्किएकाे हाे बुझ्न कठिन भाे ! सबै तिर विकाश र विनासका गतिविधि सँगसँगै देख्ने परिवेश सिर्जना हुँदै गएकाे देखिन्छ ।✌️✌️🙏🙏🌹

🇳🇵Advocate Ganesh Giri🇳🇵🎈🎈🌏️ (@giriji99) 's Twitter Profile Photo

गजब छ पदीय लालशा र तिर्सना २१ ओैं शताब्दीमा कमरेडहरुमा ? आफू नभए केही नैं नहाेला जस्ताे गजबकाे राेइलाे छ हिजोआज बजारमा !🤣🤣🙏🙏