घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile
घिमिरे 'ज्ञानु'

@ghimire_gyanu

समाजसेवा, सहित्यमा रुची, केमिस्ट

ID: 790031149

linkhttp://www.ghimiregyanu.blogspot.com calendar_today29-08-2012 19:46:25

2,2K Tweet

6,6K Followers

4,4K Following

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

यो दुनियाँमा २ प्रकारका मान्छे भेटिन्छन् : एक सबैसगँ दु:ख देखाँउदै हिड्ने, अर्को कसैलाई दु:ख नदेखाई आफैँ सहेर हिड्ने । #शुभरात्रि

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

यदि तिमीलाई भगवानमा भरोसा छ भने ; त्यही पाउनेछौ जुन तिम्रो भाग्यमा छ । तर, यदि तिमीलाई आफुमा भरोसा छ भने ; भगवान त्यही दिनेछन जुन तिमीले चाहन्छौँ । #शुभबिहानी

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

धेरै जसो मेरो बारे तपाईले सोच्ने कुराहरु केही पनि होइनन्, त्यो त केवल तपाईको स्मरणशक्त्ती मात्र हो ! 😴😇🤯

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

प्रश्नमै रमाउन सिक्नुस् किनकी उत्तर खोज्न लाग्नुभयो भने जीवन यत्तिकै खेर जान्छ !! 😍😍

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

तपाईहरुलाई सच्याउनको लागी हिजो छैन् तर बनाउनको लागी आज र भोली भने अवस्य छ !!! #staypositive #keepsmiling 😊😍😊

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

तपाई हराएर पनि खुशीको अनुभव लिन सक्नुहुन्छ, तर सहि बाटोमा हराउन जान्नुपर्दछ ।

यो गुलाफ त १/२ दिनमा ओइली झर्छ, तर मुस्किले जोडिएका सम्बन्धहरु सदैव बाँचिरहुन् !!! #RoseDay2021 #HAPPYROSEDAY

यो गुलाफ त १/२ दिनमा ओइली झर्छ, तर मुस्किले जोडिएका सम्बन्धहरु सदैव बाँचिरहुन् !!! 
#RoseDay2021 #HAPPYROSEDAY
घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

पश्चतापको पीडा धेरै गहिरो हुन्छ, म भन्छु इमान्दारीताको पीडा रोज्नुहोस् !!! 😊😊

नयाँ बर्ष २०७८ को सबैमा हार्दिक मंगलमय शुभकामना ! #happynewyear2078 🎆🎊🎈

अवसरलाई काम होइन्, कामलाई अवसर मानेर गर्नुस्: सफलता सधैँ तपाईको हुनेछ !

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

स्वास्थ्य रहनुस् , खुशी रहनुस् ! जीवनमा Expectations लाई कम र Acceptance बढाउनुस् !

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

बाघको छालामा स्यालको रजाँई ! जनादेश एकातीर अनि परमादेश अर्कोतीर ....

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

२८ वर्षको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ । बधाई छ नेपाली टिम र कोच अलमुताराई लाई । #साफ #NepalFootball 👏🙏🇳🇵

घिमिरे 'ज्ञानु' (@ghimire_gyanu) 's Twitter Profile Photo

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनवाट‌ अध्यक्ष पदमा निर्वाचित राजनेता क. के पि शर्मा ओली ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!