Gareema Moktan (@garimamoktan) 's Twitter Profile
Gareema Moktan

@garimamoktan

Dream it...🌼 Do it....💖 #paramedics 💊🩺❣️

ID: 2152406318

calendar_today24-10-2013 06:44:39

1,1K Tweet

573 Followers

574 Following

Gareema Moktan (@garimamoktan) 's Twitter Profile Photo

खुल्ला पंख फिजाई...आकाश मा उडेको चरी झै मुक्त हुन चाहन्छु म.....

खुल्ला पंख फिजाई...आकाश मा 
उडेको चरी झै मुक्त हुन चाहन्छु म.....
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

ग्रामीण अर्थतन्त्र र जनजीवनलाई पूनर्जीद्वित गर्न रैथाने ज्ञान र प्रविधिको प्रवर्धन गरौं, ब्यवसायिक खेती तथा परम्परागत रूपमा गरिने खेतिपाती, पशुपन्छी र माहुरीपालन, वनजँगल, वातावरण र माटोपानी सँरक्षण, स्थानीय टिमुर प्रशोधन र बजारीकरण गरौं, खेतिपातीलाई स्वास्थ्य र पोषणसँग जोडौं ।

Gareema Moktan (@garimamoktan) 's Twitter Profile Photo

पिता यत्रतत्र छन्,सर्वत्र छन् आकाश मा उदाएका छन् तारा मध्येको एक चम्किला तारा मेरा प्रिय पिता हुन् ...... #बुवाकोमुख हेर्ने दिन को शुभकामना