ganesh (@ganesh70826424) 's Twitter Profile
ganesh

@ganesh70826424

सोच बदलौ समाजमा बिकास चाहिन्छ भने।

ID: 1541524768092033026

calendar_today27-06-2022 20:52:11

260 Tweet

131 Followers

861 Following

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

मनमोहक दृश्य सोलुखुम्बुको हिमाल उदयपुर बाट हेर्दा

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

यो आठराई को बिजुली र पल्लो घरको भोउजी उस्तै उस्तै लाग्छ प्लिक्क आउने गैहाल्ने

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

Why this promote promote??? किन र कसरी मेरो मात्रै हो कि सबैको यस्तो

हैन अहिले को आन्दोलन कहिले सम्म हो सरकारले सम्बोधन चाडै गर्नुको सट्टा शिक्षक हरुको खुट्टा भाच्न थालेछत 🔪नपढेकाले पढेकालाई खुट्टै भाँचिदिने??

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

नेपाली राम्रोसँग पढ्न नजान्ने सम्सद हरुले अन्ग्रेजी भासन कसरी बुझ्नु काला अक्षर भैस बराबर नेपाली साम्सद

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

जाडो महिनामा कैले कैले मात्र हो पिउने हरेक २४घन्टा मा एक डेढ बोतल

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

अब को भोट राजालाई १ राजा सबैका साझा कुनै पार्टी र दल होइन डाम्नु

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

अब नेपालमा दलिय ब्यबस्था र प्रदेश सरकार दुबै खारेज हुनु उचित हुन्छ

ganesh (@ganesh70826424) 's Twitter Profile Photo

टिकटक फेरी आयो सरकारले हार्यो भन्ने सुनिन्छ त के कुरो 😃😃