YR™ (@freezone_pal) 's Twitter Profile
YR™

@freezone_pal

❤️

ID: 3038259427

calendar_today23-02-2015 15:50:26

5,5K Tweet

3,3K Followers

2,2K Following

YR™ (@freezone_pal) 's Twitter Profile Photo

महादेवले सबै माथी कृपा बनाईराखुन् ॥ सोमबारे औंशी - बिहान नबोली नुहाउने या मुख धुने । लुतो फ्याँक्ने - बेलुका चिच्याएर लुतो फ्याँक्ने । #शुभ_दिन #शुभ_महिना

YR™ (@freezone_pal) 's Twitter Profile Photo

जिन्दगिमा एउटा कमा (,) ले धेरै फरक पार्छ रे।। त्यसैले ध्यान पुराउनुहोला।। जस्तै:: १. ओए, पुजा गर्ने हो?? २.ओए पुजा, गर्ने हो?😓😓😓

YR™ (@freezone_pal) 's Twitter Profile Photo

कलङ्कीमा बस्यो : दाई चितवन हो ? कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ? सुन्धारा बस्यो : दाई होटेल हो ? कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ? घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ? रत्नपार्क बस्यो : दाई जाने हो ? यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन

YR™ (@freezone_pal) 's Twitter Profile Photo

पहिले पहिले मान्छे मर्थे, अनि आत्मा भढ्किन्थ्यो आज भोली मान्छे भड्किन्छ्न, अनि आत्मा आफैं मर्छ ।

YR™ (@freezone_pal) 's Twitter Profile Photo

अरूको धेरै विरोध नगर्नु होला , फेरि कागती न छिर्ने ठाउँमा नरिवल छिराउन न परोस् ।।