नानु😊 (@fevnaanu) 's Twitter Profile
नानु😊

@fevnaanu

#Peace #Hope #कृषिकर्मी

ID: 1093504679324106754

calendar_today07-02-2019 13:40:06

1,1K Tweet

1,1K Followers

1,1K Following

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

दुनियामा माया भन्ने केही हुँदैन , सब रङ्गमण्चको केबल देखावटी नाट्क हो ।।। त्यसैले मान्छे लाई fake बनेर manipulate गर्न बन्द गर्नुस महोदय ।

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

भाग्य नै बदल्न परेनी बदल्दिन्छु अब हार्नु र गुमाउनु केहि छैन जित्नु धेरै छ !!♥

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

उस्ले मलाई अझै सम्झिन्छ ,,, सायद म पनि सम्झिन्छु कहिलेकाही😊तर मैले सम्झिनुमा पहिलेको जस्तो माया छैन तर सम्मान त्यो भन्दा बढी छ ।

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

कोसे ढुङ्गामा अल्झिएको छ जिन्दगी न त केहि प्रगति हुन्छ त आत्मसन्तुष्टि नै 😥

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

तिमि कसैलाइ हजार गुन लगाउ तर, तिम्रो मुल्याङ्कन एक बैगुन हेरेर गरिन्छ 😊 । #Goodmorning☕🙏❣️

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

अदृश्य रुपमा चिहाउँछौ मेरा मन्का गल्ली हरु अनि मायाका मिठा स्पर्शहरु छाडेर जान्छौ😊

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

....मलाई आवश्यकता हुँदा तिमि पनि त म संग थिएनौं ।। के त्यो समय सम्झिएका छौ?

माया पोखरेल (@7maya_pokharel) 's Twitter Profile Photo

को मिल्यो को छुट्यो भनेर बिगत केलाउने मन पनि लाग्दैन अचेल , सायद भेटिने छुटिनेहरुले सम्झन लायक त्यस्तो कुनै क्षण नै छोडेनन ।

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

बिहानिको यो कस्तो छट्पटी हो अनायासै कसैलाई केहि भए जस्तो

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

सबैलाई शान्ति मिलोस 😊 कसैको लागी कसैको जिन्दगी नरोकियोस नपिल्सियोस अनि नतड्पियोस #शुभबिहानि

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

आशुतोष शशांक शेखर, चन्द्रमौली चिदम्बरा। कोटि कोटि प्रणाम शम्भू, कोटि नमन दिगम्बरा॥ निर्विकार ओंकार अविनाशी, तुम ही देवाधिदेव। जगत सर्जक प्रलयकर्ता, शिवम् सत्यम् सुन्दरा॥ निराकार स्वरूप कालेश्वर, महायोगीश्वर। दयानिधि दानेश्वर जय, जटाधर अभयंकरा॥