Ekanta Premi (@ekanta7640) 's Twitter Profile
Ekanta Premi

@ekanta7640

#A+ #Chitwan #वसन्तरितु ❣️
९८४५७११७९४ if emergency

ID: 3192797208

calendar_today12-05-2015 05:43:03

8,8K Tweet

6,6K Followers

213 Following

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

सिङ्गो देश जलेर परिवर्तन आएको छ। अब जलेर छट्पटी गर्न बाध्य नागरिक ले राहत पाउने आशा गर्ने छु।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

मैले देश जलेको देखेको दसकौ भयो। अहिले सबैले देखे। हजारौं हजार जीउँदै नागरिक जल्नु देश जल्नु नै हो सम्राचना जल्नु मात्र देश जलेको होईन।जलन उपचार कोष बनाएर यो नरसंहार को अन्त गरौं।

मैले देश जलेको देखेको दसकौ भयो।
अहिले सबैले देखे।
हजारौं हजार जीउँदै नागरिक जल्नु देश जल्नु नै हो सम्राचना जल्नु मात्र देश जलेको होईन।जलन उपचार कोष बनाएर यो नरसंहार को अन्त गरौं।
Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

सडकमा आज शहर यसरी दौडिरहेको थियो कि मानौ बितेका ६ दिन यहॉ केहि भएको थिएन....! कहिले कॉही यसै सोच्छु म , सरकार बिनाको नै समाज चल्ने बनाउन पाए.....!

Blue Marble™ (@aviscaar) 's Twitter Profile Photo

देवघाटमा मान्छे को सव जलेपछि सुन पाइन्छ कि भनेर खरानी छानेर सुन पाइन्छ भनेर हेर्दै गरेको दृश्य देवघाट जाँदा देखिन्थ्यो आहिले देउवा घरमा त्यस्तै देखिदै छ । के के देख्नु पर्ने हो

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।
Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

अभिभावक हरु लाइ अनुरोध। सामाजिक संजाल मा आफ्नो छोराछोरी ले के हेर्छन् चनाखो बन्नु होला।कलिलो उमेर मा नकारात्मकता र घृणा मस्तिष्क मा गाडियो भने त्यो बेक्ति जीवन भरी सकारात्मक बन्न सक्दैन।

Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाईएको छ । मन्त्रिपरिषद बैठकले आज शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाईएको छ । मन्त्रिपरिषद बैठकले आज शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

भाइको सहयोगको लागि हामिले हाम्रो गाउँ हाम्रो जगतपुर बाट र हाम्रो तर्फबाट भरतपुर गरिरहेका छौ , आजको मिति सम्म १ लाख ४० हजार जति मात्रै अस्पतालका ड्यु रहेछ । आज Ashika Tamang दिदी ले पठाउनु भएको सहयोगले थोरै राहत त भयो अहिलेलाई , भाइको स्वास्थमा सुधारिएको छ ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

विश्वास र आस्था: बुधबारको साँझ अनि चितवन स्थित नारायणी किनारको सन्ध्या आरती । ❤️ Pic. Suresh Timalsina

विश्वास र आस्था: बुधबारको साँझ अनि चितवन स्थित नारायणी किनारको सन्ध्या आरती । ❤️

Pic. Suresh Timalsina
Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

दसैंमा आउनुहोस, बस्नुहोस, रमाइलो गर्नुहोस्, तर, बिहे कहिले गर्छस भनेर चाहिँ नसोध्नु होला 😁😎

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

दशैंमा गाउँ फर्किँदा काक्रा चोर्ने, शहरिया पारा देखाउने स्टाइल अनिवार्य हुन्छ रे 😁🥒

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

आज कोसेलिमा कोक बोकेर आउनुहुने आदरणीय पाहुनाहरु गिलास घरमै लुकाएर बोतल मात्रै ल्याउनु भो भने दक्षिणामा हेरफेर हुनसक्छ है! बिचार गर्नु है , बेलैमा सुचना देको छु 😆

देशभरि भारी वर्षा भइरहेको छ, मित्रहरु। सुरक्षित रहनुहोस् र अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस्। 🌧️🛡️

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

ओ हो ! २ दिन थप सार्बजनिक बिदा घुम्न जाने त होला नि हैन ? 🤭😆😁

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

मुक्तिनाथ गएर पनि ननुहाई,रेनकोट लाएर नुहाउन लाई नि के मुक्तिनाथ जान्छौ यार , नजाउ यार बरु ,भगवानले छिट्टै सतबुद्दि दिउन । 😎 #जयशम्भूॐ🤙

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

कुखुराको भाले हो र चाडैं उठेर बास्नु 🤧 उठियो ८ बजे 🤭