Matrika Sharma (@dr_matrika) 's Twitter Profile
Matrika Sharma

@dr_matrika

ID: 3833344392

calendar_today09-10-2015 06:12:58

570 Tweet

326 Followers

448 Following

Ramesh Sapkota (@rames2010) 's Twitter Profile Photo

सरकारमा काम गर्ने हुटहुटी देखाइरहेका एक मन्त्री Pradip Paudel lokaantar.com/story/279029/2…

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

**पाठेघरको मुखको क्यान्सरबाट छोरीहरुको जीवनरक्षाको प्रयास** हाम्रा कैयौं आमा दिदीबहिनीहरुले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउनुपर्यो । तर अब हाम्रा छोरी तथा बहिनीहरुको जीवनरक्षा गर्न आजबाट यस वर्ष १७ लाख किशोरीहरुलाई खोप लगाउने २ साता लामो अभियान शुरुवात गरेका छौं ।

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

**क्यान्सर निदान, उपचार र रोकथाममा हाम्रा प्रयासहरु** हाम्रा १७ लाख किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जीवनरक्षा गर्न शुरूवात गरेको एचपीभी खोप अभियान अहिले देशैभर प्रभावकारी रूपमा सन्चालन भैरहेको छ । क्यान्सरबाट हुने भार र मृत्युदरलाई क्रमशः घटाउँदै बिरामीहरुको जीवनस्तरमा

Pramod Hari Guragain (@pramodharigura1) 's Twitter Profile Photo

मैले रचना गरेको , बिश्व दाइको संगीत र प्रमोद खरेलको स्वर १ लाख + viewers र बीसौं हजार + TikTok निरन्तर शुभेच्छाको अपेक्षामा... youtu.be/v-TO7DRSK5c?si…

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

**विदेशी चिकित्सा विद्यार्थी भित्र्याउने प्रयास** सार्क मुलुकबाट नेपालका मेडिकल कलेजहरुमा विदेशी विद्यार्थी भित्र्याउन प्रयास अघि बढिरहेको सन्दर्भमा गठित समितिबाट प्राप्त सुझावका आधारमा तयारी समिति गठन गरेका छौं । मालदिभ्सका स्वास्थ्यमन्त्रीज्युसँग यस अघि भएको वार्तापछि नेपालमा

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल आँखा कार्यक्रम तिलगंगाबीच सम्झौता भएको छ । सम्झौताअनुसार मन्त्रालयले कार्यक्रमको सेवा तथा क्षमता अभिवृद्धिमा सघाउनेछ । कार्यक्रमले कुल उत्पादनको १० प्रतिशत मोतियाबिन्दुको शल्यक्रियापश्चात आँखामा प्रयोग

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

**नेपालगन्ज वाकाथन** स्वास्थ्य सजगता दर्शाउँदै नेपालगन्ज वाकाथनमा सक्रिय सहभागिताका लागि नेपाल चिकित्सक संघ, भेरी र समस्त नेपालगन्जवासीप्रति हार्दिक आभार ! भिडियो साभार: नागरिक स्वास्थ्य #Nepal #Health #Nepalgunj #Walkathon

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***निःशुल्क उपचारसम्बन्धी महत्वपूर्ण जानकारी*** सूचना अभावमा कसैले पनि कठिनाइ भोग्नु नपर्ने गरी नागरिकले सरकारबाट प्राप्त गर्ने निःशुल्क सेवाबारेको जानकारी एकै स्थानमा विस्तृत रुपमा उपलब्ध गराउने व्यवस्था गरेका छौं । आवश्यकता परेका नागरिकलाई सेवाका प्रकार, प्राप्त गर्न सकिने

***निःशुल्क उपचारसम्बन्धी महत्वपूर्ण जानकारी***

सूचना अभावमा कसैले पनि कठिनाइ भोग्नु नपर्ने गरी नागरिकले सरकारबाट प्राप्त गर्ने निःशुल्क सेवाबारेको जानकारी एकै स्थानमा विस्तृत रुपमा उपलब्ध गराउने व्यवस्था गरेका छौं । 

आवश्यकता परेका नागरिकलाई सेवाका प्रकार, प्राप्त गर्न सकिने
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा मृगौलाका बिरामीलाई सेवा दिने उद्देश्यले हेमोडाइलासिस् सेवा शुरुवात गरेका छौं । 1/3

तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा मृगौलाका बिरामीलाई सेवा दिने उद्देश्यले हेमोडाइलासिस् सेवा शुरुवात गरेका छौं । 
1/3
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

Thank you World Health Organization (WHO) ! We feel that all Nepalis have been rewarded with this award. And, it has provided even more enthusiasm and encouragement for our future journeys towards cancer control.

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***स्वास्थ्य जनशक्ति थप्ने दिशामा महत्वपूर्ण पाइला*** बढ्दो जनसंख्या चापका आधारमा जनशक्ति व्यवस्थापन हुन नसक्दा सरकारी अस्पतालहरुले लामो समययता भोगेको कठिनाइ कम गर्ने योजनाअनुसार गठित कार्यदलबाट संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन प्राप्त भएको छ । प्राप्त प्रतिवेदनका

***स्वास्थ्य जनशक्ति थप्ने दिशामा महत्वपूर्ण पाइला***

बढ्दो जनसंख्या चापका आधारमा जनशक्ति व्यवस्थापन हुन नसक्दा सरकारी अस्पतालहरुले लामो समययता भोगेको कठिनाइ कम गर्ने योजनाअनुसार गठित कार्यदलबाट संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन प्राप्त भएको छ । 

प्राप्त प्रतिवेदनका