Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile
Dipak Adhikari🇳🇵

@dipak408

Government Teacher : Bhanubhakta Himalaya Ma. Vi. Jajarkot.

ID: 1265571976883646466

calendar_today27-05-2020 09:14:37

483 Tweet

2,2K Followers

4,4K Following

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

ढाट्न सकिदैन आफैंलाई । जित्न सकिदैन काललाई।। किन्न सकिदैन उमेरलाई।। रोक्न सकिदैन समयलाई । लुकाउन सकिदैन सत्यलाई । छेक्न सकिदैन सृजनशिलताई। गिराउन सकिँदैन स्वाभिमानीलाई।। भेट्टाउन सकिदैन आफ्नै छाँयालाई।।

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

बिजुलीकलीले जितिन् हात्ती सुन्दरी प्रतियोगिता २०८१ को उपाधि🙏❣️ ➟चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् । ➟ बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

भ्रष्टचार अवधारणा सूचकाङ्क २०२४ मा सार्क देशको स्थिति:- १) 🇧🇹 भुटान - १८ औँ स्थान २) 🇲🇻 मालदिभ्स - ९६ औँ स्थान ३) 🇮🇳 भारत - ९६ औँ स्थान ४) 🇳🇵 नेपाल - १०७ औँ स्थान ५) 🇱🇰 श्रीलङ्का - १२१ औँ स्थान ६) 🇵🇰 पाकिस्तान - १३५ औँ स्थान ७) 🇧🇩 बङ्गलादेश - १५१ औँ स्थान ८) 🇦🇫 अफगानिस्तान - १६५

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

सङ्घीय सरकारबाट विनियोजन अनुदान : बालविकासको मासिक - रु. १२०००/-, विद्यालय कर्मचारी - रु. १५,०००/-, कार्यलय सहयोगी - रु. १०,०००/-

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

नेपालबाट पहिलोपटक २०१४ मा टी–२० विश्वकप खेल्ने टिम सुवास खकुरेल, सागर पुन, पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी,शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, जितेन्द्र मुखिया, प्रदीप ऐरी, नरेश बुढाएर, अनिल मण्डल, राहुल विश्वकर्मा र अमृत भट्टराई

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

✅ साक्षर प्रदेश पहिलो देखि पछिल्लो क्रमश: • सम्झिने तरिका: बागको सुप लुखा १. बा: बागमती [ वि.सं. २०७८ असोज ११] २. ग: गण्डकी [ वि.सं. २०७८ असोज २४ ] ३. को: कोशी [ वि.सं. २०७९ भाद्र २३ ] ४. सुप: सुदुरपश्चिम [ वि.सं. २०८२ असार १२] ५. लु(खा): लुम्बिनी [वि.सं. २०८२ पुस १३]

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रदेशगत सिट संख्या - कोशी प्रदेश: २८ सिट - मधेश प्रदेश: ३२ सिट - बागमती प्रदेश: ३३ सिट - गण्डकी प्रदेश: १८ सिट - लुम्बिनी प्रदेश: २६ सिट - कर्णाली प्रदेश: १२ सिट - सुदूरपश्चिम प्रदेश: १६ सिट जम्मा प्रत्यक्ष सिट: १६५ + ११० समानुपातिक = २७५

Dipak Adhikari🇳🇵 (@dipak408) 's Twitter Profile Photo

गोरखापत्र अब ४८ भाषामा २०८३ वैशाख १ देखि सन्थाल र हायू थप स्मरण रहोस रेडियो नेपाल २५ नेपाल टेलिभिजन ९ र BBC ४३ भाषामा प्रकाशन 🙏