subash devkota (@devkotasubash) 's Twitter Profile
subash devkota

@devkotasubash

केन्द्रीय कमिटी सदस्य,नेकपा एमाले

ID: 2985045949

calendar_today16-01-2015 03:12:26

4,4K Tweet

2,2K Followers

896 Following

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

कसैले चाहँदैमा आन्दोलन भईहाल्छ?आन्दोलनका लागि परिस्थिति,माग,लक्ष चाहिएला,जनताले साथ दिने कारण चाहिएला,यी कारण राजावादी आन्दोलन सफल हुदैन भन्ने विचार,हेरौं र सुनौं! youtu.be/R5qr8VkVwkU?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

के हो पारसको जीपले प्रविण गुरुङ किचेको घटना,हामीले त्यसलाई किन सम्झिने?-सुनौं,मेरो विचार! youtu.be/P6y-LzEYoj0?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

सिंहाशनमा फर्किन सडक रोजेका ज्ञानेन्द्रका उत्तराधिकारी पारस कहाँ बेपत्ता छन्,बुहारी हिमानीलाई नेपथ्य पुर्याइएको हो?सुनौं,यो! youtu.be/EJlwJPCHVjU?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

नेपालमा राजतन्त्र ल्याउने षड्यन्त्रमा लागेका योगी आदित्यनाथलाई मेरो सुझाव,पहिले उत्तरप्रदेशका रजौटा पुनर्स्थापना गराउ! youtu.be/ud982UbGk9M?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

दुबै डुबे पनि कस्ले कस्लाई बढि डुबायो?मेरो आँकलन! youtu.be/0gmfQagRKl0?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

जननेता मदन भण्डारीलाईसमेत संवैधानिक राजतन्त्रवादी भनेर अहिले आरोपित गर्ने राजावादीहरुको ढाँटबारे! youtu.be/GRdQDtQNZ9Y?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

दुर्गा प्रसाईँले कसरी ज्ञानेन्द्रको सपनाको हत्या गरे?मेरो विचार! youtu.be/UQsAY-dQLCA?si…

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

नयाँ वर्ष बि.सं. २०८२ मा देश र जनतालाई सगरमाथा जस्तै उचाइ प्राप्त होस्। हार्दिक शुभकामना!

नयाँ वर्ष बि.सं. २०८२ मा 
देश र जनतालाई सगरमाथा जस्तै उचाइ प्राप्त होस्। 
हार्दिक शुभकामना!
subash devkota (@devkotasubash) 's Twitter Profile Photo

चैत १५ गते नराम्ररी ठेगान लागेका राजावादी अब सडकमा हिंशा मच्चाउन नसक्ने बनेकाले २०८२ साल शान्त रहनेछ,मेरो विचार! youtu.be/iIAq0HLnYQA?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

नेत्रृत्वमा संधै उहीँ अनुहार?भन्दै पचाउन नसकेको बताउनेहरुलाई यस्तो हजमोला खाएर पचाउन मेरो सुझाव! youtu.be/tnEcOQjvw-0?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

नेपालको ईतिहासमा बैशाख ११ किन महत्वपूर्ण छ भन्ने मेरो विचार! youtu.be/-6xTnFLWZlQ?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

लोकतन्त्र दिवसकोअवसरमा बैशाख ११ गते नेकपा एमालेले काठमान्डुमा गरेको युवा केन्द्रित कार्यक्रम अहिलेसम्मकै नौलो,सिर्जनात्मक र सफल रह्यो,हेरौं झाँकीहरु! youtu.be/OOQP6Lx_ns8?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

देउवा दम्पति बैंकक गएर फर्कदासम्म प्रचण्डको पाँचदिने सपनाको मृत्युबारे यो भिडियो! youtu.be/U63Z8HNDm_A?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

गालीखाने सबै अलोकप्रीय र गालीगर्ने सबै लोकप्रीय हुन्?को हो अहिले सबैभन्दा अलोकप्रीय?हेरौं यो भिडियो youtu.be/IV7ncq81tN4?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

आफ्ना समर्थकले पोतेको कालो पुछ्न पूर्व राजाका नातीले ५ लाइनको चिर्कटो फालेर मात्र पुग्छ?सुरक्षा पन्तले गाली बेहोरेको भर्पाई पाउन पूर्वराजपरिवारले माफी माग्नुपर्दैन?हेरौं,भिडियो youtu.be/grLFYlBpMjw?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

सत्ताको अंगुर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कहिलेदेखि किन र कसरी अमिलो लाग्नथाल्यो?हेरौं यो भिडियो youtu.be/9gtkUA5RlCE?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

भारत-पाक युद्धमा नेपालको अडान के हुनुपर्ला र त्यो युद्ध फैलिएमा नेपाल कसरी बँच्नुपर्ला?हेरौं,यो भिडियो youtu.be/J6X4HBRGbno?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

राजतन्त्र रहिरहेको भए केके हुन्थ्यो? youtu.be/VLDTwmN_7Wg?si…

subash devkota (@devkotasubash) 's Twitter Profile Photo

राजतन्त्र ल्याउने प्रयास कमजोर नपारी गणतन्त्र कसरी सुदृढ हुन्छ? youtube.com/post/UgkxnmD7Z…