म नेपाली (@dearsarojj) 's Twitter Profile
म नेपाली

@dearsarojj

नेपाल मेरो घर

ID: 1307295844886953987

calendar_today19-09-2020 12:30:13

32 Tweet

1,1K Followers

2,2K Following

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

लक्ष्य मा पुगेरै छोड्छु भन्थी नभन्दै लक्ष्य (उनको धनाड्य श्रीमान)लाइ भेटेपछी मलाइ छोडी।😋😋 #उट्पट्याङ

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

बजेट भाषण गर्दा सधै विपक्षीलाई व्हिस्की र वाइन ख्वाइदिने हो भने कहिले बिरोध हुदैन।खोइ कुरा बुझेको

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

पठाओमा केटि नबोक्ने भन्दै थियो पठाओ भाइले।ब्रेक लगाउन परिहाल्यो।थप्पड खान मन छैन मालाइ रे।तरिका ठिकै लाग्यो

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

बालकोटबाट प्रधानमन्त्रीको अफर आउला है,जोगिएर हिड्नु।

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

गैर संसदलाइ पनि मन्त्री बनाउने नियम हटाउनु परो सरकार। रातभरी निन्द्रा लाग्दैन । मध्यरातमा उठाएर मन्त्री बनाइदिन्छन कि भन्ने पिरले।😂😀😃

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

बिचरा ति फिल्म निर्मातालाइ पो अप्ठेरो भयो नि।तिन महिनाको तलब नपाउने भए

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

सार्बजनिक सौचालयमा पुरुष र महिलाको साङ्केतिक फोटो बालेन र सुनिता को राखौ भन्दै थिए होटल साहु।तरिका हो😂😁😀

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

सिसिमा राखेर बन्चरोले हान्नुपर्ने ति बन्चरे र सिसडोलका जनतालाइ २४ घण्टा मै सहमति च्यात्ने??

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

राजनीति गर्नेले कराते पनि सिक्ने बेला भो।मन्त्री भैहालियो भने काम लाग्छ कि

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

आफै हल्लिरहेको बेलामा सानातिना भुकम्पले हल्लाएको पनि पत्तै नहुने रहेछ।

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

एउटि वलि पोइल जान पाम भन्ने अर्कि ओलि पोइलाइ ल्याउन पाम भन्ने वलि कै छ हालिमुहालि

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

मैले फलो गरेका सबै ब्यक्ति किन ट्विटरले देखाउदैन??फलो गरेको सबैलाई देख्न के गर्नु पर्छ ???

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

ट्यापे,मुन्द्रे,गजडी गाजा खाएर मर्छ्न कोहि आत्महत्या गर्छन अनि तिनिहरुकै सालिक बनाउने दिन आए है।

म नेपाली (@dearsarojj) 's Twitter Profile Photo

ओइ V-Ten, G-TEN , G-BOB नडरा केटा हो तेरो दाइ काठमाडौको मेयर छ मेयर अब तिमीहरुलाइ पनि स्वर सम्राट बनाइदिन्छु।