Farmer Nepal (@chakrayd) 's Twitter Profile
Farmer Nepal

@chakrayd

छामी हेर, उडेर हेर, मैले आफ्ना खुट्टाहरु बेचेर
तिम्रा प्रत्येक सपनामा पखेटा राखी दिएको छू ।👮❤️लाइक फलो plz back (Army)

ID: 1405903291213443079

calendar_today18-06-2021 15:01:01

1,1K Tweet

2,2K Followers

2,2K Following

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

आज "म मोज अनि मस्तिको मान्छे अनि त्यो सुनसान बस्तिको मान्छे 🧐🤔 कुनै समय कुनै दिन तिम्रै थिए हो म त्यो दिलमा बस्ने हिजो अस्तिको मान्छे😍😂😜

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

नसोध मेरो जिन्दगीको कहानी मैले हासेर सुनाए भने पनि तिमि रुने छौ!

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

सम्झनाका किताबहरुलाई यादका बतासले उडाउदै गर्दा म आफुलाइ सम्हाल्न बिर्सिन्छु, भौतारिदै ती हिजोका यादहरुमा खुसी खोज्दा खोज्दै म आफुलाइ नियाल्न बिर्सिन्छु....

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

जिन्दगिमा सोचेको रोजेको अनि खोजेको सबै कुरा पाउनि भए फेरि सपना के को लागि देख्ने। केहि अधुरा सपना‌ नै जिन्दगि जिउनुको मजा दिलाउछ।

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

उता सम्झिदैन भन्ने गुनासाे ,यता बिर्सन नसकेर आपत 💕💕खै के खै के म त🙄🙄🙄🤔

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

आज भोली र पर्सी गर्दै दिनहरु बद्लिदै गए, बद्लिएन त केवल यो हृदयभित्र भएको उनि प्रतिको प्रेम र उनका यादहरु !

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

चाइदैन अरु केइ माया,पिरिम घाम मा सुकाइदिय हुन्छ।आफुलाइ त यो जाडाेमा २,४ कप तातो चिया भय मात्रै पुग्छ !

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

छोटो समय तर मिठो कहानी साच्चै प्रिय छन् तिमीसँग बितेका ति हरेक पलहरु !!!!

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

याे सहर मस्तले सुतेर सपना देख्दै गर्दा मलाई मेरै सपनाहरुले सुत्न दिँदैनन्

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

थपिदै गएका चाहाना, र पुरा नभएका सपना बाहेक अरु के नै छ र यो जिन्दगीमा ।। 😍

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

हुन त म झुठो कुरा सुन्नै सक्दिन तर पनि उनले झुठै बोलेर "तिमीलाई माया गर्छु" भनेको सुन्ने रहर छ...

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

आँखामा गाँजल छड्के बाल,कसका लागि हो , अनि त्योमिठो बोलि मयूर चाल ,कसका लागि हो । एउटा कुरा सुनन सुन हो, वोई मेरी कान्छी, मन्द मुस्कान अनि त्यो माया जाल, कसका लागि हो ।

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो बसन्तको नौलो बहर, रहरमै सिमित भयो। दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो जीवनमा खुशीको लहर, रहरमै सिमित भयो। सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने धेरै थियो मेरो रहर,रहरमै सिमित भयो। तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो बसन्तको नौलो....

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

फुल दियर भुल दिने मानिस मात्र आए जिन्दगिमा😒😒😏।

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

च्यात्तिएको झोलामा " करोडौं सपना बोकेर हिडेको यात्री हु" म ! सानातिना चोटपटक लाक्दैमा ; कहाँ सपनाको हत्या गर्न सक्छु र!!🤨🎎🌏️🦋

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

मिल्ने भए तिमीलाई पनि privacy setting मा गएर , only me राखिदिन्थें ! Dear...

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

अरुलाई जोख्ने तराजु भएको मानिससँग आफुलाई हेर्ने एक थान ऐना पनि भइदिएको भए यो दुनियाँ कस्तो हुने थियो !!

Farmer Nepal (@chakrayd) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "जे भयो राम्रो भयो, जे हुन्छ राम्रोको लागी हुन्छ !!" पशुपतीनाथले हामी सबैको कल्याण गरून !!!