chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile
chakra upadhyay

@chakraupadhyay

secretary general lamki jaycees
asst.teacher
social worker

ID: 840026748733415424

calendar_today10-03-2017 02:29:18

392 Tweet

244 Followers

782 Following

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

साथी जस्तो देखिने साथीहरूसँग चाहिँ बच्नुपर्छ जीवनमा!! #शुभरात्रि

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

"आफू इज्जत र सम्मान चाहनु हुन्छ भने, अरूलाई पनि इज्जत र सम्मान गर्न जान्नु पर्छ,!!✍️ #शुभरात्री!😴🙏

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

वैशाख जेठमा लाग्नी घाम असोज मा किन लाग्या हो।🥴 हाई गर्मी! #कैललि

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

राम्रो हुनु छ भने कसैको नजरमा राम्रो हुनुस ऐनामा त बिरालो पनि आफुलाइ बाघ सम्झिन्छ ।😊 #GoodnightEveryone🌻🙏❤️🥀

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

गलत लाई गलत झुट लाई झुट भन्दा केही गलत हुदैन सत्य ढिला नै सहि हार कहिल्यै मान्दैन।। #शुभबिहानि🙏🕉

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

यहाँ कुनै पनि कानुनको, नीतिको खराबी छैन, नियतको मात्र खराबी छ!! #Goodnight :🙏

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

"समय र परिस्थतिले दुनियाँ मात्रै होइन आफ्नो र आफन्त पनि चिनाउने रैछ"..!✍️शुभरात्री

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

•रहरले त जे पनि माग्छ नि,बस आफ्नो अवस्था सङ्ग जिउन जान्नुपर्छ।।...🥺#शुभरात्री🙏

च्यवन (@chghimire) 's Twitter Profile Photo

"लाम्खुट्टेहरू गाउँछन्, उपियाँ नाच्छन् म हेर्छु बसी।" भानुभक्त आचार्य

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

चित्र, चलचित्र, चरित्र अनि मित्र, मान्छेलाइ बडो भ्रममा पार्ने चिजहरु हुन !! #शुभरात्री

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

मूर्ख बाट गरिएको तारिफ सुन्नु भन्दा बुद्धिमान ब्यक्तीको गाली सुन्ने बानी बसाल्नुस नमिठो नै भएपनि लाभदाही हुन्छ। #शुभ_रात्री😊❣️🙏

श्रेया (@me_sherya) 's Twitter Profile Photo

बेलुन पड्कदा पो छानविन समिति बनाउने हो तस्करि भ्रष्टाचार ठगि मानव बेचविखन गर्दा त भागबण्डा नै चाहिन्छ

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

जसकोआँखामा घमण्डको पर्दा हुन्छ उसले न त अरुको गुण देख्छ न त आफ्नो बैगुन देख्छ !!! #शुभरात्री

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

पातलाई छुट्टिनु मन थियो हाँगासँग, त्यही बेला बेस्सरी बतास चल्यो।🤗 #शुभरात्री

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

आज पौस १६ गते , वडा अधिवेसन हुनुपर्ने दिन ॥ भोली नगर अधिवेसन

chakra upadhyay (@chakraupadhyay) 's Twitter Profile Photo

चित्र अनुसारको चरित्र देखाउनुस संसार सुन्दर देख्नुहुनेछ!! #शुभरात्री