PC Dhar (@cdpaudel) 's Twitter Profile
PC Dhar

@cdpaudel

Life is too short, DON'T waste it by caring about what OTHERS think of YOU!

ID: 2615604150

calendar_today10-07-2014 14:50:29

646 Tweet

513 Followers

2,2K Following

PC Dhar (@cdpaudel) 's Twitter Profile Photo

फराकिलो मतान्तर सहित दोस्रो कार्यकालको लागि भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित क. रेणु दाहाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🎉🎊🎉🎊💐🎊🎊💐

फराकिलो मतान्तर सहित दोस्रो कार्यकालको लागि भरतपुर महानगरपालिका प्रमुखमा  निर्वाचित क. रेणु दाहाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🎉🎊🎉🎊💐🎊🎊💐
Kalyan Gurung (@kalyan_gurung) 's Twitter Profile Photo

आज २०७९ ज्येष्ठ १० गते मंगलवारका दिन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रमले केही ठोस कार्यक्रमहरु र सकारात्मक आशाहरुको संचार गरेको छ । drive.google.com/file/d/1ww3LSb…

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

राजा महाराजाहरुको गतिविधि र कर्तुतहरु नभोगे पनि सुनिएकै हो ! अहिलेको युगमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ! पात्र गलत हुनसक्छ तर लोकतान्त्रिक ब्यबस्था गलत होइन ! यसर्थ पात्र फेरौं, प्रवृत्ति सुधारौं यही लोकतान्त्रिक व्यवस्थामा देश र हामी नागरिकको भविष्य छ!!

PC Dhar (@cdpaudel) 's Twitter Profile Photo

यस्तो पो? तत्कालीन ओली सरकारको स्वीकृतीमा२०१५ मा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएकोछ भने २०१७ मा थप पत्र प्राप्त भएको दूतावासको दाबी छ।यसरी भूराजनीतिक तथा सामरिक विषयमा नेपाली पक्षको अपरिपक्व नीति फेरि उद्घाटित भएको छ ।-कान्तिपुर

In Context (@incontextmedia) 's Twitter Profile Photo

Zionist soldier, while laughing in an Interview with the Israeli channel Hot 8: "We put Palestinians in cages and killed them. One of us raped a sixteen-year-old girl; some of us ran after them with flame throwers and burned them."

PC Dhar (@cdpaudel) 's Twitter Profile Photo

जाडोमा सिरक बाँडेकाहरुले, यो गर्मीमा AC बाँडे हुन्न ? 🤔🤣😂

PC Dhar (@cdpaudel) 's Twitter Profile Photo

आज विजयादशमीको पहिलो दिन, घटस्थापना!! घटस्थापनामा पूजा गरिने दुर्गाको पहिलो रूप हिमालकी छोरी शैलपुत्री हो । शैलपुत्री पवित्रता, शक्ति र अनुग्रहको प्रतीक हो। सुस्वास्थ्य, समृद्धि र खुशी जस्ता आशीर्वादका लागि उनको पूजा गरिन्छ। सबैलाई घटस्थापनाको शुभकामना !!

आज विजयादशमीको पहिलो दिन, घटस्थापना!!

घटस्थापनामा पूजा गरिने दुर्गाको पहिलो रूप हिमालकी छोरी शैलपुत्री हो । शैलपुत्री पवित्रता, शक्ति र अनुग्रहको प्रतीक हो। सुस्वास्थ्य, समृद्धि र खुशी जस्ता आशीर्वादका लागि उनको पूजा गरिन्छ।
सबैलाई घटस्थापनाको शुभकामना !!
PC Dhar (@cdpaudel) 's Twitter Profile Photo

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटेको छ । सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो । निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ ।

Jackson Hinkle 🇺🇸 (@jacksonhinklle) 's Twitter Profile Photo

🇮🇱🇵🇸 436 people, including 182 children, were MURDERED over the past 24 HOURS as a result of the ongoing Israeli bombardment of Gaza, bringing the death toll to 5,087 dead and 15,273 injured.

🇮🇱🇵🇸 436 people, including 182 children, were MURDERED over the past 24 HOURS as a result of the ongoing Israeli bombardment of Gaza, bringing the death toll to 5,087 dead and 15,273 injured.
In Context (@incontextmedia) 's Twitter Profile Photo

UN Secretary-General António Guterres: "The attacks by Hamas did not happen in a vacuum. The Palestinian people have been subjected to 56 years of suffocating occupation."

António Guterres (@antonioguterres) 's Twitter Profile Photo

In these troubled times, my message to the world from Lumbini - the birthplace of the Lord Buddah - is simple: Humanity has a choice. The path to peace is ours to take. Act now for peace.

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

प्रमओलीले निरन्तर संस्थागत भष्ट्रचारको नायकत्व प्रदान गरिरहेछन।अघिल्लो पटक यती,वाइडवडी,ओम्नी, गिरीबन्धु लगाएत दर्जनाैँ काण्डको श्रीष्टिकर्ता रहेका उनी,यसपटक अर्वाैको बिजुलीमहसुल माफ र अभियुक्तको भवन गिफ्ट ग्रहणले उनी प्रधानमन्त्री पदको गरिमा धान्न नसक्ने देखिए।गठबन्धन दलले सोचुन।