Saurabh Karki (@canvassss) 's Twitter Profile
Saurabh Karki

@canvassss

Sorry. The person you are trying to reach is already gone. No more now.
Yet, Saurabh used to be here; someday.

ID: 294454237

linkhttp://saurabhkarki.blogspot.com calendar_today07-05-2011 05:33:38

62,62K Tweet

11,11K Followers

902 Following

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

यो "अध्यक्षले टुङ्ग्याउने" नाम गरेको मान्छे, एमालेमा को रैछ ? एमालेबाट १२-१५ ठाँउबाट एक्लो उमेदवारी दिएको हल्ला सुनियो । एमालेबाटै दुईठाँउमा उमेदवारी दिने चै "महासचिवको मनसाय बुझेर टुङ्ग्याउने" नामधारी उमेदवार पनि रैछ ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

डा. निरज भट्टराई दाजुको यो शेर बिहानैदेखी याद आईरहेछ ।

डा. निरज भट्टराई दाजुको यो शेर बिहानैदेखी याद आईरहेछ ।
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

खड्गेलाई रगतले नुहाउन अझै पुगेको छैन । झापाको हालत यस्तो छ ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

यो फोटोको चुनावशास्त्र ठूलो छ। बिद्रोहकै फोटो हाल्ने रहर हो भने गगन ले ढुङ्गा हाल्दैगरेको फोटो हालेको भए हुनेथियो। यदि त्यसो हैन भने अमरेशले पनि नमस्कार गरेको शालीन फोटो हालेको भए हुनेथियो। अमरेशप्रति कुनै सदासयता हैन तर हिमालय टेलिभिजनले यो फोटोमा स्पष्टसँग गलत राजनीति गर्‍यो।

यो फोटोको चुनावशास्त्र ठूलो छ।
बिद्रोहकै फोटो हाल्ने रहर हो भने गगन ले ढुङ्गा हाल्दैगरेको फोटो हालेको भए हुनेथियो। यदि त्यसो हैन भने अमरेशले पनि नमस्कार गरेको शालीन फोटो हालेको भए हुनेथियो।
अमरेशप्रति कुनै सदासयता हैन तर हिमालय टेलिभिजनले यो फोटोमा स्पष्टसँग गलत राजनीति गर्‍यो।
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

ओ तथाकथित राष्ट्रवादीहरू! बरू गलबन्दी लगाउनु, तर त्यो झन्डा बेरेर झन्डाकै बेईज्जत नगर्नु । यहाँ झन्डाको आडमा कुकृत्य भएको हामीले स्पष्टै देखेका छौ ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

परिवर्तनका लागि लडेका सबै नेपालीहरूमा समर्पित

परिवर्तनका लागि लडेका सबै नेपालीहरूमा समर्पित
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

६४ सालमा माओवादीबाट झक्कुप्रसादले जिते । माकुनेले हारे । अहिले हामी झक्कुप्रसाद भन्ने नाम Exist गर्थ्यो भन्ने समेत बिर्सिसकेका छौ । यो पटक रास्वपाले धेरै झक्कुहरूलाई उठाएको छ । P.S. जस्केलाबाट छिरेर प्र.म बन्ने माकुने र त्यो प्रवृतिलाई हराउनुको जनतासँग बिकल्प छैन ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

क्या 'Irony' रैछ। 'शहीद' दुब्लाएर 'सहिद' भएछ। तर 'तानाशाह' झनै बढी मोटाईराखेको रै'छ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

बालेनलाई बिश्वास गर्न मन त छ, तर त्यो भन्दा ज्यादा उप्रति संसय छ। -आफूलाई प्रश्न भन्दा माथि राखिरहेको बालेन, कुन हिसाबले लोकतन्त्रको पहरेदारिता गर्न/गराउन सक्छ? -अबको बालेन, हिजोको खड्गप्रसाद, शेरबहादुर वा प्रचन्डको नयाँ भर्सन बन्दैन भन्ने के ग्यारेन्टी छ? मलाई उत्तर चाहिएको छ।

बालेनलाई बिश्वास गर्न मन त छ, तर त्यो भन्दा ज्यादा उप्रति संसय छ।
-आफूलाई प्रश्न भन्दा माथि राखिरहेको बालेन, कुन हिसाबले लोकतन्त्रको पहरेदारिता गर्न/गराउन सक्छ? 
-अबको बालेन, हिजोको खड्गप्रसाद, शेरबहादुर वा प्रचन्डको नयाँ भर्सन बन्दैन भन्ने के ग्यारेन्टी छ? 
मलाई उत्तर चाहिएको छ।
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

बिजेपीको नारा, 'जय श्री राम'को लपेटा भिरेर भोट माग्न हिडेको पनि देखियो । त्यससँगै पुरानाले भन्दा बढी नयाँहरूले धार्मिक अभिव्यक्तिहरू दिइराखेको पनि प्रसस्तै सुनिएको छ । जसरी पनि चुनाव जित्ने नाममा यस्तो धार्मिक प्रोपोगान्डा गर्न कसले उक्साईरहेको छ यिनीहरूलाई ! थैट घन्टेहरू !

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

अब बाँकी त तपाईंहरू सबै जान्ने बुझ्ने नै हुनुहुन्छ !

अब बाँकी त तपाईंहरू सबै जान्ने बुझ्ने नै हुनुहुन्छ !
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

फिल्म चलाउन दर्शक रूवाउने जस्तै, चुनाव जित्न मतदाता रूवाउने चलन आएछ ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

बालेनले समर्थकलाई माला फालेका हैनन। माला त फननन घुम्दै गजेन्द्रनारायणकै शालिकको घाँटीमा ठ्याक्कै अडिनुपर्ने थियो। कम्तीमा बालेनले माला फालेपछी शालिक माला खस्ने ठाँउमा गएर अडिईनुपर्दैन ? कस्तो अटेरी शहीद रैछ। बालेन महाराजको अपमान गर्ने शालिकको हिम्मत कसरी भयो ? #BalenInGovernment

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

कार्की आयोगको प्रतिवेदनले खड्गप्रसाद र रमेश लेखकलाई दोषी देख्नुपर्छ यसमा दुईमत छैन । तर सँगसँगै प्रतिवेदनले आगो लगाउँदै हिडेका रास्वपाका उमेदवारहरुबारे के बोल्छ, त्यो पनि ठूलो महत्वको बिषय हो । Justice Delayed is Justice Denied.

कार्की आयोगको प्रतिवेदनले खड्गप्रसाद र रमेश लेखकलाई दोषी देख्नुपर्छ यसमा दुईमत छैन । तर सँगसँगै प्रतिवेदनले आगो लगाउँदै हिडेका रास्वपाका उमेदवारहरुबारे के बोल्छ, त्यो पनि ठूलो महत्वको बिषय हो । 
Justice Delayed is Justice Denied.
Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

राम्रा जति मैले गरेको, नराम्रा जति चै बिदेशी चलखेलको दोष। मुखमा बुझो कोचेको बालेनले यति राजनीतिक भाषण जानेछ। खैर, बालेन र रास्वपालाई सोध्नुस: - बैदेशिक हस्तक्षेप रोक्ने के योजना छ? - हामी कति % स्वतन्त्र देशका नागरिक हौ? (बालेन आफै बिदेशी उत्पादन हो कि हैन चै पछि कुरा गरम्ला।)

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

ओछ्यान तातै हुँदाहुँदै पनि सम्भावित बिदेशी हस्तक्षेपलाई पूर्णरूपमा अस्वीकार गर्दै, बिछ्यौना छोडियो । शुभप्रभात मित्रहरू ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

दोलखाले यो नियती कहिलेसम्म भोग्नुपर्ने हो ? हामीलाई दोलखाली हुँ भन्न पनि लाजमर्नु बनाएका छन हाम्रा उमेदवारहरूले । दोलखाले राजनीतिक संस्कार नसिक्ने हो भने आफूलाई गुन्डाहरूको राजधानी घोषणा गरोस । उमेदहरूले Red Zone No 1 मा त पुर्‍याए अब गुण्डाहरूको राजधानी उपाधीको लागि काम गरून् ।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

मासुभात खुवाउने पैसाले बरू सबिता भन्डारी "साम्बा"को उपचार गर्छु भनेर हिम्मतका साथ भन्नुस। कम्तीमा तपाईको पार्टीको Campaigning पनि हुन्छ। मासुभात रवि लामिछाने गर्न लागेका जनताले, कम्तीमा केही भोट तपाईहरूलाई हालिदिन सक्छन। माया फैलिन्छ। ❤️

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

हिजो समाजको पिछडिएका तहबाट आएका सांसदहरूले पढ्न/बोल्न जानेनन भनेर समानुपातिक प्रणालीको बिरोध गर्नेहरू थिए। अहिले आशिका तामाङ्ग दिदिले पाना पढेर "म भ्रष्टाचार गर्न आएकी हुँ" भनेर भन्दैगर्दा यी उपबुज्रुकहरू अब चै के भन्छन कुन्नि ? खैर अब भोट त "जान्नेलाई छान्ने"हरूलाई नै त होला।

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

हामी Script/ScreenWriting बुझ्छौ। BBC ले सयौं/हज्जारौ भिडियो/फोटोहरू मध्यबाट यही फोटो छानेर हाल्नुको कारण पनि त केही होला ? खोज्नुस ल साथीहरू । थप कुरा : BBC को Documentary हेरिसक्नुभएकाहरूले हिमालखबर को आर्टिकल पनि पढ्नुहोला । लिंक : himalkhabar.com/144789/people-…

हामी Script/ScreenWriting बुझ्छौ।
BBC ले सयौं/हज्जारौ भिडियो/फोटोहरू मध्यबाट यही फोटो छानेर हाल्नुको कारण पनि त केही होला ? खोज्नुस ल साथीहरू । 

थप कुरा : BBC को Documentary हेरिसक्नुभएकाहरूले हिमालखबर को आर्टिकल पनि पढ्नुहोला । लिंक : himalkhabar.com/144789/people-…