SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile
SHESH KUMAR BIST

@bistshesh

जीवन सम्झे कमाउन मन लाग्छ,
मृत्यु सम्झे रमाउन ..

ID: 3299001253

calendar_today28-07-2015 00:29:28

7,7K Tweet

1,1K Followers

1,1K Following

mAuN (@nnmaun) 's Twitter Profile Photo

यी मौनताहरु नै हुन् मेरो जीत , शब्दहरुको लड़ाई मेरो बसमा छैन☺️😍🍀

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

हिजो पल साह लाई भगवान बनाएर समीक्षा अधिकारी लाई गाली गर्ने सहकारी ठग का भेडा हरु आज ज्योति मगर लाई गाली गर्दै बसेछन्। होईन यिनको मालिक चोर भएपनि भन्न नपाईने हो र ? तर ईतिहास साक्षी नै छ है कसको के भइरहेको छ भन्ने ।

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

६ महिना मात्रै काठमाडाँ नेतृत्व गर्दा ५५०० भन्दा बढी अपराधी समातेर काठमाडौंमा चर्चित चक्रे मिलन सहित सानुभाई भनिने गुण्डाहरुको भगाभाग मचाउने एसएसपी बिश्व अधिकारी कस्तो कस्तो लाग्यो ।

विश्वास पनि कसको गर्नु यो कलियुगमा भगवानले सहकारी खान्छन् भगवान नै बिरामी पर्छन् ।

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । भनेका थिए– 'मानव तस्करलाई कारबाही गर भनेर दुई महिनादेखि संसद्‍मा नाराबाजी गरिरहेका छन् । मानव तस्कर उनीहरूकै पार्टीभित्र छन् । अब हामीले प्रक्रिया अघि बढाउनुपर्छ ।’

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

हेल्लो सरकार कलियुगका सहकारी भगवान लाई भिटामिन डी को कमीले गर्दा , झेलखानामा उपयुक्त घाम आउने ठाउँ,एउटा मुरली सहित त्यही धुनमा सहकारी भजन मण्डली नाच्ने व्यवस्था गरियोस् ।

हेल्लो सरकार कलियुगका सहकारी भगवान लाई भिटामिन डी को कमीले गर्दा , झेलखानामा उपयुक्त घाम आउने ठाउँ,एउटा मुरली सहित त्यही धुनमा सहकारी भजन मण्डली नाच्ने व्यवस्था गरियोस् ।
Radha krishna katwal (@radhakr07983874) 's Twitter Profile Photo

राष्ट्रपति पुरूष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने हाे तर पुरूषलाई बनाएको छ। अचम्म त के भने ५ सिटे जसपा नेपालबाट उपराष्ट्रपति र २१ सिटे रास्वपाबाट उपसभामुख ! जनमतको कदर गर्ने हाे भने यी दुवै दलबाट पदका दावेदार हुन सक्दैनन्। जनमतको पनि महत्त्व बुझ्ने गर न हाे लाेभीपापी नेताहरू!

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

दुखी आँत्माहरुको रुवावासी र'छ,मजा आयो😂 अरुलाई चै साईबर गुण्डाहरुले लेख्या भरमा मानव तस्कर ब्ला ब्ला गर्दै बुर्कुसी मार्नी तिमार्काले चै बकाईदा अफिसियल लेटरहेड सहि छाप प्रयोग गरेर दुतावासलाई चिठ्ठि लेख्दा क्यै नहुनी?? छोडना नहि!

Bishwash Ranjan Dwivedi (@biswasdwivedi) 's Twitter Profile Photo

सहकारी ठग लाई केही भन्यो कि आतंकी पारामा आक्रमण गर्न आउँछन् । त्यो ठग नै हो निजगढ जंगलमा ध्यानमा बसेको लिटल बुद्ध जस्तै र उसका कार्यकर्ता त्या मेलामा परिचालित जस्तै दुबैको ध्येय जनता लुट्ने।

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

सहकारी ठगी , श्रीमान ठगी , श्रीमती ठगी , भिजिट भिसा ठगी र अन्तमा - सर्टिफिकेट ठगी !

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

यसरी सत्य बोल्ने मान्छे अचेल निकै कम भेटिन्छन!!सहकारी ठगका भक्तहरुले गाली गर्लान कि भन्ने डरले सत्य बोल्न नडराउने एउटा नेता गगन थापा हुन।

Ashish Gyawali (@agyawali) 's Twitter Profile Photo

ठग्ने र थुपार्ने काम सभापतिले मात्र गर्न पाउने अरुले गरे निलम्बन

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

यहां सत्य बोल्दा गाली खाईन्छ भन्ने मानसिकता भइरहेका बेला ज्योति मगरले समेत सहकारी ठगका भेडाहरु लाई पाठ सिकाएको पाईयो । व्यक्तिगत रुपमा सहकारी ठगेर खाने रवि लामिछाने भन्दा त बरु गाएर नाचेर खाने ज्योति मगर नै ठीक हुन है । अरूको सम्पति लुटेर खाएकी त छैनन्।

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

"कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरूलाई नै चाहिएको छ “सरकारले सीता दर्जीलाई सम्झिरहेको छ कि छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् ।” Bishwa Prakash शर्मा

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

अनि आज घन्टे ग्याङ बाबुको मुख हेर्न भन्दै मिठाई बोकेर नख्खु कारागार गए कि गएनन् ? फुटो प्रदर्शन त देखिन कतै ठगहरुको ।

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

कसैको चित्र हेरेर उसको चरित्रको बयान नगर्नुहोस्। किनकी दारी पाल्ने सबै जोगी हुँदैनन् अनि कुर्ता सुरुवाल लगाउने सबै सोझी हुँदैनन्। 💚 प्रेम समर्पण 💚

SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

के कागजपत्र नभएर विदेश जान पाउनु भएको छैन ? त्यसो भए अब पिर नमान्नुस् सहकारी ठग्ने देखि नक्कली सर्टिफिकेट र नक्कली कागजात चाहिए घण्टे पार्टीलाई सम्झनुहोस् है । यिनीहरूले नक्कली बनाए पनि सक्कली हुन्छ ।😂😂

शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

अब गगन थापा | यति चाहिँ म आज ढुक्कसँग भन्दैछु– गगन थापा, जो आज एक मात्र यस्ता खेलाडी हुन्, जसले एक पटक नेपाली लोकतन्त्रको खेल जिताउने अन्तिम ताकत आजका दिनसम्म राख्छन्। ⁦Gagan Thapa⁩ nepalkhabar.com/opinion/201321…