बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile
बिप्लन पौडेल

@biplanpoudel1

आउनुहोस् बिचारको आदान-प्रदान गरौँ😍(ईन्जिनियरिङ बिद्यार्थी)
Tweets हरु तलको Link मा👇️👇️

ID: 3248399755

linkhttps://twitter.com/search?q=from%3A@@BiplanPoudel1%20-filter%3Areplies&s=09 calendar_today18-06-2015 03:40:32

57,57K Tweet

5,5K Followers

610 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

फुलिसके पछि रस लिने मौरीको भन्दा,फुल्न सहयोग गर्ने भमराको साथ कहिल्य नछोड्नु है।जिन्दगीमा धोका हुने छैन ॥

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बाँच्नैपर्ने बाध्यता छन् केही, नत्र लाग्छ घाँटीमा डोरी कसेर जिन्दगी स्वतन्त्र गरिदिउँ।।

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

पहिलो कदम गलत होला दोस्रो कदम कदापी गलत नहोस तिम्रो ।। शुभ यात्रा ❣️

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

कल्पनामा नै रमाउन थालेपछी, बास्तबिकता सङ डर लाग्न थाल्ने रैछ।

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

समुन्द्रमा आउने छालबाट टाढा भाग्नु भन्दा त्यसमा Surfing🏄‍♂️ गर्न सिक्नुपर्छ, त्यसरी नै मानिसको जिवनमा आउने चुनौतीबाट टाढा भाग्नु भन्दा त्यसको डटेर सामना गर्न सिक्नुपर्छ ।❤️ #शुभपल

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

आजकलका मान्छेको छातीभित्र दिल होइन Calculator हुने गर्छ। उनिहरु कसैसँग नजिक हुनुभन्दा अगाडि नै,म यो सङ नजिक भएँ भने के फाइदा हुन्छ भनेर हिसाब लगाएर मात्र नजिक हुन्छन्।😶 #शुभपल

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी यात्रा हो, यात्रामा तपाईं भनेर भेटिने, अनि तिमी भनेर नजिकिने, र तँ भनेर छुटिने प्रशस्तै भेटिन्छन् !!

Rose kc (@rosekc9) 's Twitter Profile Photo

मलामीहरु त हास्दै फर्किन्छन क्षण भरको सम्वेदना देखाएर ! बरु दाउराले अन्तिम सम्म साथ दिन्छ आफै खरानी बनेर !! #शुभरात्री 🙏🏻

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"यदी आफ्नो कर्म प्रति बिश्वास छ भने !! एक जित पाउनका लागी सयौं हारलाई पनि सहन सकिन्छ।" #शुभबिहानी ☕️🙏 #शुभदिन 😍✌️🌹

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

सन्तुष्ट त भ्रम हो 😐️ जस्ले झुठा आशा र निराशा निम्त्याउँछ ।। शुभ दिनको कामना 😍

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हिम्मत हार्नु हुदैन जिन्दगीमा टक्कर दिने र ठक्कर दिनेहरु नहुने हो भने बलियो भएर बाच्ने आट्नै आउदैन..!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

परिपक्वता उमेरमा नखोज्नुस् यहाँ कतिपय ब्यक्ति उमेर नपुगी नै परिपक्व र जिम्मेवार भएका छन् !! #शुभरात्री 😊♥️🌙

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

माइता गएकी श्रीमति र EXको याद उस्तै, नआइदिए हुन्थ्यो भन्दा नि आइदिनि! भन्दै थे पल्ला घरे माइला दाइ 😂

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

हामी गलत कहिल्यै थिएनौ , न त हामी परिवर्तन भएका थियौँ बस हाम्रा प्राथमिकता फरक थिए ।। #DeEnd 😐️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मसँग सभ्यता र असभ्यता दुवै छ, मेरो नैतिकता तपाईको व्यवहारले मात्र निर्धारण गर्दछ!! #शुभरात्री 😊♥️🌙

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

अरुलाइ सहयोग गर्दा दाँतबाट पसिना आउनेहरु चन्द्रमा बाट केही सिक्नुस! चन्द्रमा आफु चम्कने क्षमता नभएपनि सुर्यको प्रकाश सापटि लिएर पृथ्वीलाई उज्यालो दिने गर्छ, त्यसैले त उ सबैको प्यारो छ।❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"अरुलाई भत्काउनमा होईन, आफुलाई बनाउनमा समयको लगानी गर्नुहोस् जिन्दगी भरी खुसी मिल्छ"!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"चिन्तामा रहनेहरु आंफै जल्छन्, बिन्दासमा रहनेहरुसंग दुनिंया जल्छन्।" #शुभ_सन्ध्या 😍 #शुभ_रात्री 🙏🌹