विनय ज्योति (@binayajyoti) 's Twitter Profile
विनय ज्योति

@binayajyoti

| Dreamer |
Sports Correspondent | Loiter |
एकोऽहम् द्वितीयो नास्ति।

ID: 4702231701

linkhttp://binayajyoti.blogspot.com calendar_today04-01-2016 06:26:24

8,8K Tweet

889 Followers

1,1K Following

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

सबैभन्दा छोटो दिन रे? विहान उठी फ्रेस भएर कलेज गइयो। कलेज सकेर चिया घर फर्किएर खाना बनाइयो/खाइयो हिजो भिजाएर राखेको एक बाटा लुगा धोइयो दिउँसोलाई खाजा बनाएर बोकियो बेलुकालाई पनि राखियो अफिस आएर रिपोर्टिङ सकेर समाचार पनि लेखि सकियो तर अझै दिन सकिँदैन। कति लामो दिन यो ?

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

म पनि अब इन्डिया किन्दिन्छु भनेर चुनावमा उठ्नु पर्छ कि क्याहो !? ट्रम्पले भेनेजुएला किन्छु भनेजस्तै🤪

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

ग्रलफ्रेन्ड फकाउन काम लाग्ने डाइलग…… आत्माआलोचना गर्न चाहन्छु ! प्रतीक्षा गर्न चाहान्छु…… 😉

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

नयाँ कोट लगाएर कर्णाली पुगेको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई त्यहाँको मूख्यमन्त्रीले झाँको झारेर पठाएछन्। आफू काम नगर्ने, एक महिना बाँकी रहँदा पनि सिन्को नभाँच्ने अनि खेलकुद आयोजना भएर अरुलाई दोष दिएर मिडियाबाजी गर्न लाज लाग्दैन खेलकुद मन्त्री ज्यु ?

आज मोहम्मद सलाहको इजिप्ट र साडियो मानेको सेनेगल बीच हुने सेमिफाइनल कसले जित्ला ? #AFCON2025 #footballtiktok #salah #SadioMane #nepalireels

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

मनोनयनको सबैको प्रचार एकातिर, प्रचण्डको मयुर नाच इज Legendary ! राजनीतिले जे पनि गराउने है।

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

अरु चैं थाहा भएन। तर ३ वर्ष अगाडि जसरी खाल्डा पुरिन्थ्यो, फेरि त्यसरी पुरिन थालेका छन - प्लास्टिक सहितको माटोले। बीचमा ढुंगा माटोले पुर्न थालिएको थियो। घट्टेकुलो तिरको कुरा हो! अनि बीचमा एकै दिनमा पुर्न सुरु भको थ्यो। अहिले त ७ दिन भो प्लास्टिक-माटो थुपारेको पिच गर्दैनन कसैले !!

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

तिमीहरूलाई मल्टीडे कृकेट चाहिएको होइन? २-३ दिनको, लामो फर्म्याटको। यी हुँदैछ त - टियू र मुलपानीमा। हेर्न त नआउने रैछ। एसो आउनु खेलाडीले कस्तो खेल्दा रैछन् आफैं हेर्नू, अनि बोल्नु। हामी कहाँ रैछौं थाहा हुन्छ। उसै स्टाटस लेख्याछ, कराछ बेक्कारमा 🙄

विनय ज्योति (@binayajyoti) 's Twitter Profile Photo

भोट हाल्नेको संख्या हेर्दा त मलाई मात्रै चाहिनेभन्दा धेरै चुनाव लागेको हो कि जस्तो पो भयो त बै !