Bikesh Das (@bikeshdas15) 's Twitter Profile
Bikesh Das

@bikeshdas15

ID: 1347092416566738946

calendar_today07-01-2021 08:07:57

19 Tweet

23 Followers

192 Following

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

सानो र निमुखालाई हेप्ने चलन त उहीँ बेलादेखि हो! जब श्रीमतिको दिदिलाई छुन पनि हुन्न भन्ने समाज बहिनिलाई जे गर्दा नि चुप हुन्छ!✌✋

ગોરે (@gore77) 's Twitter Profile Photo

फेरि लकडाउ हुन्छ लेखेर राख्नुस् लेख्न चि पेन्सिलले लेख्नुस् केही गरि भन भने मेट्न हुन्छ😂😂

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

बेप्पि दुईटा बेलुन ठूलो बनार ल्याँउछु ! तिमी म होलि खेल्ने है भन्थिन! घरभित्रै बस भन्छ सरकार !😏😏😁😂

Santosh Chand Thakuri (@santoshchand_) 's Twitter Profile Photo

किन दिनुहुन्छ अनलाईन सपिङ्गलाई दोष ? 🙄🤔 तपाई हामी पनी आफ्नो फोटोमा जस्तो कहाँ देखिन्छौ र!😂😅

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ! Stop Genocide in Myanmar! Down with Military Dictatorship! x.com/Roopess/status…

रानाज्यू! (@ranajyu) 's Twitter Profile Photo

फेरीरहु लाग्ने भन्दापनी, हेरीरहुझै लाग्ने जीवनसाथी चाहियो!! 😂🙈

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

अत्ति भएपछी घिउले त मोहि छोडेर मदानी तिर सर्छ भने,म त एउटा मान्छे कहाँ सधै तिम्रो पछाडी लागिरहन सक्छु र??? 😐️😂😂

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

गोङबु बसपार्कमा भएको भर्खरै दु:खद् घटना एक जना निर्दोष नागरिकलाई निर्घात कुटपिट २ नम्बंर गेट छेउ खै पुलिस प्रसासन कहाँ छ??

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

यो संसारमा सबैभन्दा बढि मैले घृणा गर्ने मान्छे हो त्यो.....🤔 ..म अाफै हो😊 .........ढुक्क हौ तिम्रो नाम लिइदिन😊

Bikesh Das (@bikeshdas15) 's Twitter Profile Photo

होलिको औसर पारेर फलो गर्दैउन कसैले ब्याक गरुम्लानी 😂😂

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

सहन नसक्नु भनेकाे बाचुन्जेल मात्रै हाे मरेपछि अागाे मै जल्दा पनि ऐया शब्द समेत निस्किदैन😥😥

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

#होटेलमा संगै टन्न 👉️खाएर निस्कने बेलाँ,👉️भै-राको 👉️जुत्ताको तुना खोलेर फेरि 👉️कसेजस्तो गर्न थाल्यो भने😭😭 बुझ्नुकी त्यो साथि खाको पैसा तिर्न चाहन्न😭😭 #seriously😜😜 #भर्खरै_भाेग्या

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

शहरमा छोराले ग्रलफेन्डलाई गुडिया उपहार दियो😢 घरमा आमालाई दुखेको ढाड अड्याउन सिरानि छैन😢

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

मुड खराब भयो भन्दैमा कसैलाई मन दुख्ने गरि नबोलौ । मुड बदल्न सकिन्छ तर वचन बदल्न सकिन्न। #शुभबिहानी☕🙏🌻🌿