विकल्प (@bikalpji) 's Twitter Profile
विकल्प

@bikalpji

poetry - Aksharharuko rang (A collection of Poem) , story writer, book lover, good listener, traveller & lyricist - youtu.be/Q78cVQ3UjMg

ID: 1217973309192540160

linkhttps://manobha.blogspot.com calendar_today17-01-2020 00:54:11

19,19K Tweet

3,3K Followers

1,1K Following

विकल्प (@bikalpji) 's Twitter Profile Photo

अत्याधिक गर्मी बढिरहेको क्रममा आज गुन्मा केनको इसेसाकीमा ४१.८ डिग्री तापक्रम मापन गरिएको छ । यो जापानको इतिहासमै अहिले सम्मकै उच्च विन्दुको तापक्रम हो ।

विकल्प (@bikalpji) 's Twitter Profile Photo

‘प्रेमदेव गिरीज्यू’लाई जगदम्बा-श्री र छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ 😍

‘प्रेमदेव गिरीज्यू’लाई जगदम्बा-श्री र छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ 😍
विकल्प (@bikalpji) 's Twitter Profile Photo

आफैले " मै हुँ " भनेर मात्रै के अर्थ , अरुले "तिमी हौ " भने पो मज्जा 🥰 इन्द्रजात्रामा बालेन र खड्गप्रसाद यौटा फ्रेममा हुंदा धेरैको नजर बालेन तिरै ।

आफैले " मै हुँ " भनेर मात्रै के अर्थ , अरुले "तिमी हौ " भने पो मज्जा 🥰
इन्द्रजात्रामा बालेन र खड्गप्रसाद यौटा फ्रेममा हुंदा 
धेरैको नजर बालेन तिरै ।
विकल्प (@bikalpji) 's Twitter Profile Photo

कुनै पनि दलको झण्डा नबोकी स्वतःफुर्त हुने Gen Z को आन्दोलनमा मेरो पनि ऐक्यवद्धता छ । Enough is Enough #solidarity ✊

कुनै पनि दलको झण्डा नबोकी स्वतःफुर्त हुने Gen Z को आन्दोलनमा मेरो पनि ऐक्यवद्धता छ । 
Enough is Enough
#solidarity ✊
विकल्प (@bikalpji) 's Twitter Profile Photo

हेर, टपरटुईयाँहरू ! धमिलो पानीमा माछा मार्न जाल थापेका ! मेरा प्यारा भाइबहिनीहरू! नझुक्किनु नफस्नु ल देशका कसिंगर बढार्न नचुक्नु ल । विकल्प दाइले धेरै मिस गरेको छ । ❤️

विकल्प (@bikalpji) 's Twitter Profile Photo

यतिका धेरै विद्यार्थी मारिदा पनि विद्यार्थी संगठन भनिने तोरीहरू कहाँ छन् ???

विकल्प (@bikalpji) 's Twitter Profile Photo

एमालेका अर्थमन्त्री भरतमोहन अधिकारी संग मतभेद बढेपछि अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल एमालेकै अर्थमन्त्री विष्णु पौडेललाई विस्थापन गरी अर्थमन्त्रालयको बागडोर सम्हाल्ने ठाउँमा पुगेका छन् ।

विकल्प (@bikalpji) 's Twitter Profile Photo

समय परिस्थिती जे जस्तो भए पनि रामेश्वर अर्थ र कुलमान उर्जा मन्त्री भएको देख्न रहर लागेका मानिस थिए । 😍

विकल्प (@bikalpji) 's Twitter Profile Photo

जेनजी आन्दोलनले एकजना भाइलाई चर्चामा ल्याएको छ । पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थी प्रवेश दाहालको भाषण सुनेर कतिले त मदन भण्डारीको पुनःउदय भएको भनेर टिप्पणी पनि गरेका छन् । उनको बोल्ने शैली ,जोश र शब्द चयन लगभग मदन भण्डारी संग मेल खान्छ । भाइको राजनैतिक जीवनको शुभकामना !

यौटा उखान छ नि ठ्याक्क यहि बेलामा याद आउन परेको - जो चोर उसकै ठुलो स्वर !

विकल्प (@bikalpji) 's Twitter Profile Photo

छन त राम्रा फूलहरू पनि त छन् नि पार्टीहरूमा तर के गर्नु कि दास बनाइन्छ कि गलहत्याएर निकालिन्छ।

छन त राम्रा फूलहरू पनि त छन् नि पार्टीहरूमा 
तर के गर्नु कि दास बनाइन्छ कि गलहत्याएर निकालिन्छ।
विकल्प (@bikalpji) 's Twitter Profile Photo

शितल निवास यति ज्युँदोजाग्दो छ। छानी छानी भ्रष्टाचारका प्रतीक, हत्यारा, घुसपैठीयाहरु र आफ्ना निन्तान्त ‘झोले’हरुको जमघट गरेर किशोरकिशोरीको आलो रगतको गन्धमा मेलमिलापको अनुक्रम र विभत्स अभ्यास गरिरहेको छ। त्यही पनि संविधान दिवसको रुवावासी गरिरहेका छन्, निर्घिणीहरु। ✍️Narayan Amrit