पारस भुसाल (@bhusalparas) 's Twitter Profile
पारस भुसाल

@bhusalparas

सपना भयंकर भएपनी वीपना भताभुतुङ्ग भइरहेकै छ ।

ID: 1011614887540416512

calendar_today26-06-2018 14:19:18

169 Tweet

445 Followers

644 Following

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

यहाँ जिन्दगिको "Interval" भैसक्यो "हिरोईन" को अझै अत्तो पत्तो छैन ।

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

केही मान्छे मेथी जस्तै हुन्छन पहिला तितो पछि फाइदाजनक । केही मान्छे चाहिँ चिनी जस्तै, पहिला गुलियो पछि हानिकारक ।

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

बाहुन छेत्री लाई गुलियो मन पर्छ रे भने पछि, बिर्कोमा लाको चिनि भित्र पस्ने कमिला पनि बाहुन छेत्री कै प्रजातीकै होला है !!! !!!!!!!!!बाहुन डन!!!!!!!

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

Beauty_Plus प्रयोग गरेर झुक्काउने तिमिलाइ शुद्ध प्लस खायर पिच्छ पिच्छ थुक्ने पोइपरोस ।

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

होइन यो किताब बनाउदा भाङ मिसायर बनाउछ कि के हो? किताब हेर्यो कि निन्द्रा मात्र लाग्छ त baa.....

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

बोल्नको लागि प्रेम नै गर्नु पर्छ भन्ने छैन, एउटा सच्चा साथी बनिदिए पुग्छ । त्यसैले थोरै मान्छे हरु सङ्ग बोल्छु, तर जो सङ्ग बोल्छु आत्मिय भयर बोल्छु र आफ्नै भन्ठान्छु ।

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

व्यहारिक होइन व्यवसाइक भैसकेका छन यहाँ मान्छेहरु, सम्बन्ध पनि उसैसङ्ग राख्छन जोसङ्ग मुनाफा अधिक हुन्छ ।

Hey lee raj (@heliraj) 's Twitter Profile Photo

चितवन मा बाघ , हात्ती, गैडा मात्र होइन मान्छे पनि जंगली हुदा रैछ्न 😐️😐️☺️ बन्दै गरेको गौतम बुद्ध अन्तरास्ट्रिय कृकेट रंगशाला मा डोजर चलाउने प्रकाश कडेल नाम को जंगली लाई आजिबन जेल हाल !😳😳

👑डा. काजी सरकार ®️👑 (@dahalnishchal22) 's Twitter Profile Photo

हैन यो खुकुरी पनि अचम्मैको चिज रहेछ, दापमा राखे हतियार, गिलासमा राखे रम बट्टामा राखे चुराेट,😂😂

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

छवि कान्ड पनि सकियो, रबि कान्ड पनि सकियो, बिच्छ बिच्छ मा नाच्ने कान्ड पनि सकियो, अब कुन कान्ड देख्न पर्नी हो

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

मेरो पर्स र रास्ट्रीय निकुन्ज उस्तै भयका छन आस्कल हात्ती गैडा लोप भैसके ।

पारस भुसाल (@bhusalparas) 's Twitter Profile Photo

ए सरकार पैसामा कछुवाको फोटो राख्देउ त, यो बाघ,गैडा, जरायो त छिटो छिटो दगुर्दो रैछ