कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile
कृष्ण प्रसाद भुसाल

@bhusalkissna

अविस्वासपुर्ण संसारमा दुःखलाई आत्मसात गर्दै उज्यालो भविस्यको खोजीमा सकारात्मक सोच र दृढ अात्म-विस्वासका साथ अगाडी बढीरहेको मान्छे…
#नेपाली_पन, #नेपाली_मन

ID: 3101478974

calendar_today21-03-2015 11:20:19

33,33K Tweet

16,16K Followers

13,13K Following

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार भएको खुलेछ । 🤔 यस्ता भ्रष्टाचारीलाई त्यहीँ मेसिनमा राखेर जिउँदै जलाउन मिल्ने भए कस्तो हुन्थ्योहोला ? तर के गर्नुर तिनै भ्रष्टलाई वरिष्ठ मानेर सम्मान गर्नुपर्ने बाध्यता छ । 🙏🇳🇵

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन भएको व्यक्ति पार्टीको सदस्यता नवीकरण गरेर सक्रिय राजनीति गर्ने रे 🤐 अब मिसन ८४ शुरू गरेर वडा सदस्यमा उठे हुन्थ्यो बरै 😜 लाजको पसारो😛😷

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

यसपालिको सांगीतिक कोसेली तिजलाई💃, संस्कृतिको जोगाउने शब्द राँगोभैंसी गोरुगाई । तिज गितको नाममा नेपाली कला र संस्कृतिको बदनाम कुन हदसम्म गर्छौ ? अझै केके सुन्न पर्ने होला😎 बेइज्जतीहरू👏🇳🇵

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

मानवीय चोला लिएर पनि बचनरूपी वाणले नागनागीनाको जस्तै डस्नेहरूलाई पनि नाग पञ्चमीको शुभकामना । 🙏👏 #नागपंचमी 🐍🐍🐍

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

धरान पसेका हात्तीलाई त्यत्तिकै फर्कन दिनु हुदैन । तिनै हात्तीलाई ढुंगा बोकाएर भत्काएको घर बनाउन पर्छ ।👏

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

नेपाली भुमि कालापानी, लिपुलेख र लिम्पियाधुरा । छिमेकी राष्ट्रहरूको तान्डवले नेपालको स्वाधीनता भएन पूरा 👏🙏 विदेशी प्रभुलाई खुसी पारेर मागेर देश चलाउन बाध्य हामी; अरूले देश नै लुट्न खोज्दा पनि मौन बस्नुपर्ने बाध्यता छ...🤔

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

वैधानिक रूपमानै तिजको दर खाने दिनको शुभकामना । विकृति हट्ने गरि तिज मनाऔ । 👏🙏🎊🎉

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

तिजको गित बज्योकि वरिपरि कोही छकि देख्छ/ सुन्छकी भनेर लाजले च्यानल बदल्ने साथै आवाज सानो बनाउन पर्ने अवस्थामा पनि बिष्णु माझीको स्वरमा रहेको गित सुन्योकी झन ठुलो आवाजमा घन्काउन मन लाग्छ रपो तिज लागेजस्तो आभास हुन्छ । विकृतिको अन्त्य होस्, राम्रो विचार आओस् । #तिजको_शुभकामना 👏

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

नेपाल सरकारले दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गर्लार बाहिर गाउँघर, छिमेक, समाज तिर गएर गफ लगाउनु पर्ला भनेको अहिलेसम्म बन्द गर्ने छाँटकाँट देखिदैन त । 👏🙏🇳🇵

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्दगर्ने निर्णय गरेसँगै भलाकुसारी गर्ने अबको विकल्प के ??

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति जलेर खरानी भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पनि छैन । प्रधानमन्त्री घोषणाको नाटक रोचक बन्दैछ । नारायणहिटी जस्ताको त्यस्तै सुरक्षित छ । खुरूक्क राजालाई लगेर श्रीपेच, राजदण्ड दिएर शाशनसत्ता सञ्चालन गर्न दिएमा हाईसन्चो हुन्छ😜

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

फर्जी कागजात बनाएर जेलबाट फरार हुने कैदी बन्दीलाई थप कानुनी उपचार हुन्छकी हुदैन ? हुनत कलियुगको आधुनिक भगवानलाई सबै छुट होला । थाहा नभएर यस्तो गरेको भन्यो बस्यो आनन्द । 😋😛👏

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

बधाई छ टिम नेपाल । जहिलेपनि ढुकढुक ढुकढुक नबनाई जित्दैनन् ।सँधै यस्तै भईरहदा नेपाली क्रिकेट दर्शकलाई खेलाडीहरूले मुटुको रोगी बनाउने निश्चित छ ।🙏👏🇳🇵

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

निर्वाचन लक्षित "आचारसंहिता" होकि "अचार समोसा" भन्ने थियोनी त्यो सकियोकि नाई ? अब त राजनीति कुराहरूमा आफ्नो विचार र धारणा राख्न पाईन्छ होलानी ? कि मतगणना नसकिएसम्म लागुनै हुने हो ?🤔🙏😎

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

देशले नालायकहरूको शासन भोग्यो, अब लफङ्गाहरूको शासन भोग्ने दुर्दिन आउँदैछ : घनश्याम भुसाल "निकोलस भुसालको मार्गमा सँगसँगै अघि बढ्दै घनश्याम भुसाल" भन्दै रिपोस्ट गर्दै म 😜🤗👏🙏

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

प्रतिनिधिसभाको निर्वाचन पश्चात् मतपरिणाम सार्वजनिक हुन थालेको दिनदेखि मौसम धुम्म छ, राम्ररी घाम लागेको छैन । अब पवित्र मनले काठको हलोले जोतेको एक अञ्जुली माटो ल्याएर चौतारीको पिपलको रूखमुनि बसेर घण्टी बजाउँदै सुर्यलाई जल नचढाएसम्म सरर हावा चलेर घाम झुल्केला जस्तो छैन । जय होस👏

कृष्ण प्रसाद भुसाल (@bhusalkissna) 's Twitter Profile Photo

कुरा सुन्दै टिनिनि भयो त गाँठे😎 लौन प्रभु शरणम् । नाकाबन्दीकर्ता हाम्रो असल छिमेकी👏 ललिपपको प्रलोभनमा पार्ने दुस्साहस नगरी बक्सियोस् । नेपालमा नेपाली भएर बाच्ने अवसर हामीले बनाउनुपर्छ । अहिलेलाई यत्ति भनौं "बधाईका लागि धन्यवाद" । जय देश, जय नेपाल🇳🇵 🙏