... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile
... धर्तीको जुन....🇳🇵🇳🇵

@bhusaljun

चिया lover☕️

#सन्धिर्खक नगपालिका
# Cricket lovers

म यस्तै छु संगत गनेलाई सरल अनि देखेर मूल्याँकन् गनेलाई जटिल 💕😍

ID: 3295388335

linkhttps://www.facebook.com/zoon.bhusal calendar_today26-07-2015 14:24:25

20,20K Tweet

2,2K Followers

782 Following

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

हरियो थिच्दा फोन उठ्छ ! रातो थिच्द फोन काटिन्छ ! भनेर सिकाईएको मेरो आमालाई अब सात समुन्द्र पारी बाट कसरी VPN खोल्न सिकाउने होला !

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

काहिले घंटीको पछि काहिले Balen ,दुर्गा फेरी जेन जी रे । टाइमपास जे हुँच आफे हूंच

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

लास्ट्मा राप्रपा जेन जि , काङ्ग्रेस जेन जि, एमाले जेन जि, माओवादी जेन जि, जसपा जेन जि , रास्वपा जेन जि पो होला जस्तो छ त 🤔.... नेतृत्व बिहिन आन्दोलन को नतिजा हात्ती आयो हात्ती आयो फुस्सा नहोस ।

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

देशलाई मजाक बनाइदिए युवाहरुले । प्रधानमन्त्री बन्न प्रतियोगिता चलिरहेको छ ।😥😥😥

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

सोह्र श्रद्धा पनि चलेको छ ! यस्तै अलमल हो भने कुशको भएपनी प्रधानमन्त्री बनाउनु पर्छ । काम त चलाउनु पर्यो नि!

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

यो मुलुकमा उद्योग खुल्दैन दल खुल्छ अन्न उत्पादन हुँदैन नेता उत्पादन हुन्छ आजबाट एउटा व्यवसायी घट्यो, नेता बढ्यो बधाई छ हामी नेपालीहरुलाई 🇳🇵🇳🇵🙏🙏 Miraj dhungana

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

छोरा मान्छेको सबै भन्दा ठूलो सम्पति भनेको नै उसलाई माया गर्ने महिलाको इमान्दारिता हो ।❤🫶

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

सामाजिक सञ्जाल हेर्दा पार्टी खोल्न म मात्र बाकी छुकी जस्तो लाग्छ ?

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

चाहेको सबै कुरा पाउँला या नपाउँला .. तर पाईसकेको तिमीलाई गुमाउनु कहिल्यै नपरोस् सोँचेको थिएँ .. तर !! ☕️☕️

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

साईडमा बस्ने दर्शक म्याच फिक्सिङ भन्न लागि सके चाहे खेलकुद चाहे राजनीति समय सापेक्ष हुने उतारचडाब स्विकारै #Npl

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

बिदेश गए पछि !! life set हुन्छ सोछे थिए यहाँ !! set त Alarm मात्र !! हुदो रैछ !!

Krishna RB (@krishnapujapuja) 's Twitter Profile Photo

अस्ति बालेन का समर्थक अछाममा ढल्दा हेलिकप्टर पठाउने सरकार र नेपाली सेनाले हिजाे बैतडी मा दर्जनौं नागरिक दुर्घटनामा पर्दा र मर्दा उद्दार काे लागि हेलिकप्टर किन पठायो कि पठाएन?

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

राजावादी आन्दोलनमा भएको राज्यको बल प्रयोगको किन डकुमेन्ट्री आएन? बि.बि.सि.ले डकुमेन्टरी बनाएन।किनकी त्यो उनिहरुको चासोको बिषय थिएन अहिले त(Narrative)न्यारेटिव सेट गराउन छ चुनाब अघि र चुनाबको परिणाममा प्रभाब पार्नु छ र जसरी हुन्छ उनिहरुले खडा गरेका खरानि ग्याङ्गलाई जिताउनुपर्नेछ

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

पहिले सबै पार्टी मिलेर श्रि ५ सरकार ज्ञानेन्द्र विर विक्रम शाह लाई फ्याके। अहिले नयाँ पार्टीले पुराना पार्टी फ्याक्ने अवस्था छ। याद गरौ समय बलवान छ ✊

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

देशमा एकै बर्षमा तिन वटा सरकार फेरीए ओलि सरकार, कार्कि सरकार हुदै बालेन सरकार तर हाम्रो घरमा बिगत ४ बर्ष देखि एउटै सरकार चल्दै छ ! भुसाल सरकार ! न त संसद विघटन हुन्छ न त नया चुनाब !

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

-अरु जेसुकै गरुन् तर संसद भवनबाटै केटि भगाएर लगे भनेर चाहिँ सुन्न नपरोस् भगवान कति राम्री राम्री ! 😀

... धर्तीको जुन....🇳🇵🇳🇵 (@bhusaljun) 's Twitter Profile Photo

मैले त करोडौं भनेको त्यही दशैँमा करोडौं करोडौं आशीर्वाद र शुभकामना मात्र सुनेको थिएँ, आज मन्त्रीहरूको विवरण सुन्दा आशीर्वाद बाहेक अरु कुरामा पनि करोडौं हुने रहेछ भन्ने देखियो। 😁😁