गुरुकुल (@bhawani2019) 's Twitter Profile
गुरुकुल

@bhawani2019

ID: 1172699420380450817

calendar_today14-09-2019 02:32:23

19,19K Tweet

238 Followers

130 Following

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

जिल्ला कै बदनाम गरेऊ नि बुढा!तिमी माननीय त उसै छंदै थेउनी,ति हेड सरले नमस्कार नगरे/नभेटे पनि के बिग्रिन्थ्यो र,आफ्ना जिल्लाका माननीय भनेर झन हामी चैं बुढालाई अब गृहमन्त्री बनाउनुपर्छ भनेर सल्लाह गर्दैथिम तिमीले पंचायती रवाफ देखाई हाल्यौ,वातावरण बिगार्यौ बुढा

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सिन्धुली मा एसपी को जिब्रो काँपेको थियो रे तर ओखलढुङ्गा मा पुर्व ए आइजी को जिब्रो बटारिएको पाईयो

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

कोही जिब्रो थुत्ने भन्छन्/ घिसारेर लान्छु भन्छन् कोही मलाई माननीय भन्दै नमस्कार गर्न किन नआएको भन्दै धम्क्याउछन,हैन रास्वपा ले आफ्ना सांसदलाई तालिम/ प्रशिक्षण दिदैन कि के हो? यहि पारा हो भने त भद्रगोल नैं हुने भयो त

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

सहकारीको बचत फिर्ता गर्ने कार्यविधि जारी, बचत फिर्ता गर्न चक्रिय कोष बनाइने Taksar taksarnews.com/2026/04/80544/

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सुकुम्बासी बस्ती खाली गर्न सेनाले गस्ती गर्छ तर सिंहदरबार र सर्वोच्च अदालत दनदनी आगो लाग्दा दुलो भित्र पस्छ,कति राम्रो शान्ति सुव्यवस्था

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

हिजो आज त्यो अर्जुन पराजुली भन्ने डिक बिनाको घुंयत्रो कवि कता हराएछन? न कविता आउँछ न कवि नैं देखा पर्छन्, दिमागमा हरपल नकरात्मकता भरिएका,अरु प्रति तिखो प्रहार गर्ने आफु भने लुट धन्दा चलाई रहने

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

रवि दाई तिमीले छाती थाप्नु परेन, सिंहदरबार र सर्वोच्च अदालत जल्दा नदेखिएको नेपाली सेना सरकार को निर्देशन बिना थापाथली र गैरीगाउँका बस्तीमा गस्ती गर्न गएर तपाईंको छाती जोगाए, सेनालाई धन्यवाद नभनेर भयो त अब

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सुकुम्बासी बस्ती भए नभएको स्पष्ट एकिन त छैन तर खोलाको दायाँबायाँ जग्गा हडपेर उपभोग गर्ने चैं हनुमन्ते खोला मा पनि प्रशस्तै छन् है, सरकार तेता पनि एक्सनमा जानु परो

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

कुन स्वार्थमा नेपाली सेना लाई यति ठुलो सहयोग गर्ने भएछ अमेरिकाले? देशलाई अहित हुने कुनै पनि सहयोग बहिष्कार गरिनुपर्छ, शक्ति राष्ट्र को खेल मैदान बन्न दिनु हुन्न, नेपाल सरकार र नेपाली सेना त्यसमा सचेत बनोस्/ बन्नेछ भन्ने मा हामी विश्वस्त छौं

भक्तपुरको राधे राधे स्थित हनुमन्ते खोला नजिक सच्चाई नामको नक्कली चर्च छ जसमा बुधबार र शनिबार ४/५ सय तिनका भक्त हुन वा के हुन् आउँछन र ४ घण्टा लगातार गाना बजाना बजाएर कोलाहल मच्चाउछन र प्रत्येक सदस्यले घाटीमा १००बुझाउँछन् रे,एक दुई जना टाठाबाठाले ठगीरहेका छन्

उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

बन्दुकको नालले सुकुमबासी बस्तीमा ल्याइएको शान्ती समाचार लिंक : ukeraa.com/news/detail/17…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

भूमिहीन वा सुकुम्बासीका नाममा शहरका महत्वपूर्ण क्षेत्रमा अनधिकृत अतिक्रमण उचित होइन। कुनै पनि राज्यले भूमिहीन जनसंख्यालाई शून्यमा झार्न सक्दैन। तथापि, विपन्न वर्गका लागि न्यूनतम आवासको व्यवस्था गर्नु राज्यको दायित्व हो। अतिक्रमित जमिन खाली गराउने सरकारको अहिलेको कदम सही छ, तर

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

नेपालका प्रधानमन्त्री हरु मध्ये सम्झना गर्नुपर्ने असल प्रधानमन्त्री मा स्वर्गीय मनमोहन अधिकारी को नाम आउँछ, असाध्यै सादगी, ईमान्दार र नैतिकता भएको नेता, भावपुर्ण श्रद्धासुमन

प्रधानमन्त्रीको नजरमा राजधानी कुरुप बनाउने एउटा पक्ष सुकुम्बासी बस्ती हो,त्यही भएर उनले मेयरहुँदा देखिको प्रयासलाई प्रधानमन्त्री भएपछि पुरागर्न चाहे तर मौसमले साथ नदिदाँ र सुकुम्बासीको सहि लगत ननिकाली जबरजस्त गरिएको प्रकृया विरोधाभास र थोरै निरंकुश देखियो

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सरकार रोसी खोलाको किनारलाई बिपी हाई वे बनाउन छोड, नयाँ ठाउँ बाट भरपर्दो सडक निर्माण गर्न सर्भे गराऊ,यो पाराले कहिल्यै समाधान दिदैन

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

मास्टरले माननीय लाई टेरेनन्,यो भुइँ मान्छेलाई मौसमले टेरेन,बिनासित्तिमा असिना पानी पर्छ भन्या!

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सरकार दुई तिहाईको भएतापनि अर्थतन्त्र एकै ओछ्यानमा परेको कतै चट्पटाउन नसक्ने बिमारी जस्तो छ,एउटै ओछ्यान परेको बिमारी बिभिन्न ओखतीमुलो,खानपिन,उचित हेरचाहले छिट्टै तंग्रिएला तर अर्थतन्त्र त्यति सजिलै तंग्रिने अवस्थामा छैन,सरकार गम्भीर नभए झनै चौपट हुने छ

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

सुकुम्बासी का लागि रवि लामिछाने ले छाती थापे? कि पिठ्युँ फर्काएर भागे? नेताका बोलीको कुनै ठेगान हुने रहेछ त ? चुनाव अघिको त्यो उनको छाती चुनाव जितेपछि कता विलुप्त भएर गयो?

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

शोभा पाठक र अम्विका बस्नेत बिच भुतत्लाभुत्ली हुँदा एउटी चैं हस्पिटलमा अर्की चैं लाई पुलिस चौकी?