Best of Luck (@bestofluck79) 's Twitter Profile
Best of Luck

@bestofluck79

Best of luck

ID: 1564315031361421312

calendar_today29-08-2022 18:13:14

210 Tweet

151 Followers

164 Following

Nisha oli (@nishaoli) 's Twitter Profile Photo

बलात्कार जस्तो जघन्य अपराधमा दोषी ठहर भई ५ वर्ष जेल जीवन बिताएका व्यक्तिलाई भव्य स्वागत सहित पार्टी प्रवेश गराउने एमाले नै हामी महिला र बालबालिकाको मुद्दामा संवेदनशील छौँ भन्छ 😡 उसले सजाय काट्यो तिमीहरूलाई के टाउको दुखाई भन्ने प्रश्न आउला ? तपाईं त्यो नानीको ठाउँमा बसेर सोच्नु😥

Best of Luck (@bestofluck79) 's Twitter Profile Photo

बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

देशले अभिभावक गुमाएको क्षणले स्तब्ध बनाएको छ। केही समय अघि भेट्दा छोरीहरूलाई चिनाएको थिए- 'उहाँ जिउदो इतिहास हो।'नेपाली भाषा,साहित्य,संस्कृतिका शिखर व्यक्तित्व सत्यमोहन जोशी वाङ्गमय शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली!

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।