Nothing (@bb_singh24) 's Twitter Profile
Nothing

@bb_singh24

🙏

ID: 746610379107733504

calendar_today25-06-2016 07:46:00

16,16K Tweet

13,13K Followers

8,8K Following

Nothing (@bb_singh24) 's Twitter Profile Photo

उनको नङ लामो पालेको देखें अनि मैले nailcutter gift गरे🤭🙈 अनि उसले मलाई gillate gift गरिन्🙈🤭 #सोजो म

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

अब म एक बर्ष ट्विटर चलाउँदिन मेरो अर्को ट्विट अब सिधै 2021 मा मात्र आउने छ । माया नमार्नुहोला ।😀😂

Nothing (@bb_singh24) 's Twitter Profile Photo

आफ्नो bf संग झगडा भएपछि मलाई सम्झिरा हुन्छन् साथीको gf हरु So खासै gf नभाको गम भा छैन 🙈

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵 (@im_gdeepak) 's Twitter Profile Photo

ओहो टोपी खोज्न भन्दा चार पाँच वर्ष पहिलेको टोपी लगाको फोटो खोज्न छिटो भयो त्यै पोष्टाउन पर्छ क्या??

Nothing (@bb_singh24) 's Twitter Profile Photo

केटि हेर्न जाँदा🙈 🇺🇸- what's your business? 🇳🇵- नौकरी पानी के छ?

Nothing (@bb_singh24) 's Twitter Profile Photo

धेरै जसो सुन्दर केटि को पछि लाग्छन् सोचम त त्यति सुन्दर बनाउने वाला भगवान कति सुन्दर होला केटि को पछि लाग्ने वा भगवानको छनोट तपाईंको😍

Nothing (@bb_singh24) 's Twitter Profile Photo

जनताले कम्निस्ट हरुलाई सरकार बनाऊ भन्यो कम्निस्ट हरुले कांग्रेसको सरकार बनाए🙄😋

Nothing (@bb_singh24) 's Twitter Profile Photo

भाग्य नभएर होइन पैसा नभएर नी गुमाइन्छ केइ कुरा

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

पैसा ल्याएर लुकाएर बाँडीखाने र प्राकृतिक दोहन गर्ने खाल्को प्रदेश र संघको बजेटको कार्यक्रम रोक्नेछु !

ICC Asia Cricket (@iccasiacricket) 's Twitter Profile Photo

🚨Big Reward Alert!🚨 ~ If Nepal Bowling All-rounder, Kushal Bhurtel scores a 50 against South Africa, we will reward 𝗡𝗣𝗥 𝟲𝟵𝟲𝟵 to one of our followers! 🤑 ~ Rules to enter👇 1️⃣ Reply to this post 2️⃣ RT & Like this post 3️⃣ Follow this account #T20WorldCup #SAvNEP

🚨Big Reward Alert!🚨 
~ If Nepal Bowling All-rounder, Kushal Bhurtel scores a 50 against South Africa, we will reward 𝗡𝗣𝗥 𝟲𝟵𝟲𝟵 to one of our followers! 🤑 

~ Rules  to enter👇

1️⃣ Reply to this post
2️⃣ RT & Like this post
3️⃣ Follow this account

#T20WorldCup #SAvNEP