Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile
Arjun sapkota💜💜🌻🌻

@arjunsa88001911

सम्बन्ध, मित्रता र प्रेम उसैसित राख्नु, जसले तिम्रो हासोको पछाडिको दर्द, रिसको पछाडिको प्रेम र मौनताको पछाडिको कारण बुझ्न सकोस😍

ID: 1443641207171649550

calendar_today30-09-2021 18:18:40

8,8K Tweet

2,2K Followers

1,1K Following

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

संसारमा सबै ठिक छ भन्ने मान्छे सबैभन्दा डरलाग्दो...💔 हो, एक व्यक्ति जो कुनै निश्चित विषयमा आफ्नो विचार व्यक्त गर्न हिम्मत गर्दैन र आफ्नो फाइदाको लागि स्थिति पर्खन्छ, त्यो राम्रो व्यक्ति होइन। #GoodMorningEveryone 🙏🌅👌

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

सिस्नुको पातमा I love you लेखेर तिम्रो छातीमा टाँसिदिन मन छ ताकि तिमीलाई पनि महसुस होस् कि मायाले कति पोल्दो रैछ भनेर!😏😜😂

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

म छु नि हामी छौं नि भन्ने त एउटा भनाइ मात्र हो अन्त्यमा आफ्नो साथमा आफू बाहेक अरु कोही पनि हुदैन । #शुभ प्रभात #शुभदिनको_कामना 😊🙏🌙

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

गुनासो त प्रेम संग रहने भयाे हाम्राे। हेर त। प्रिय सम्झौता गरिसके अतित संग तिमीलाई भुलाउन 🥺💔 #Good MorningXFriends

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

मैले मेरा शब्द सगं आसु बिछ्याउदा पनि मेरा पिडा नबुजेको मान्छे तिमी फेरी मेरो मौनता बुझेनौ भनेर गुनासो गर्न सकिन माफ गर्देउ है सानु😢🫂💔😘 Good morning 🌅

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हिसाब नगर्नू मेरो मायाको, नत्र ब्याजमै जीन्दगी बित्ला तिम्रो! #शुभ_दिन 🌄🙏

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

अब देखी भाग्यमा नभयको कुरा यि आँखालाई कहिल्यै मन नपरोस् भगवान🙏 Good morning 🌅

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

अतितबिना भविस्य जिउन सकिएला र हजुर , बिरालोले बाटो काट्दै गर्दा त अशुभ मान्ने हामी, मान्छेले नै बाटो काटी दिएपछि कसरी भविस्य को त्यो उज्ज्वल सम्म पुगियला र❣️❣️🙏

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सोच र पानी सधैँ सफा हुनुपर्छ रे पानी फोहोर भए स्वास्थ्य बिग्रिन्छ र सोच फोहोर भए जिन्दगी बिग्रिन्छ। #शुभ_दिन❤️🤗

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

काँडा बन्ने कोशिश कहिल्यै गरिन अब कसैकसैलाइ फुलले पनि बिझाउछ भने यसमा मेरो के दोष ||

Bless🌸 (@khatri__s) 's Twitter Profile Photo

बारम्बार झुक्दा पनि कुनै कदर हुदैन भने त्यो सम्बन्ध गासिनु भन्दा मासिनु नै ठिक !!❣️ #शुभ_दिन

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"केही बन्नुछ भने वनबास भोग्नै पर्छ मित्र; घरको सुख-सुबिधाले कदापि तिमी राम बन्न सक्दैनौं।" #शुभ_दिन 🙏🌹

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

केहि सपनाहरु उसले तोड्दिए पछि बाकी सपना देख्न छाडीदिए मैले || शुभ रात्रि 😴

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

औपचारिकता मै सिमित रह्यो जिन्दगी खुसीको त कुरै छोडौ न आकर्षण न माया मोह न त लगाव न प्राप्ती न नोक्सानी !! #शुभ_प्रभात🙏☘️🙏☘️🙏☘️🙏

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

तिम्रो माया पनि पुतली जस्तै लाग्छ मलाई। ❤️ मुठ्ठीमा सामाउ च्यापेर मरौला भन्ने डर उड्न छोड्देउ नफर्केउला भन्ने डर

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मलाई बदला लिनु छैन बस आफूलाई यतिसम्म बदल्नु छ कि उनीहरूलाई आफूले गरेको व्यवहारमा पछुतो होस् !! #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बहुमूल्य चीज हराएपनि ओठको मुस्कान हराउनु हुँदैन किनकि त्यहि मुस्कान नै जिन्दगीको बाँच्ने आधार हो ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

आँखाले मात्र देख्न सक्ने संसार भन्दा मनले बुझेको संसार निकै समृद्ध हुन्छ। जो कसैले मन बुझ्न सक्दैनन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संसारमा पूर्ण कोही पनि छैन, फरक यति छ कि ,, कसैमा अपूर्णता सहजै देखिन्छ,कसैमा अपूर्णता देख्न समय लाग्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अल्मलिए होला समय र परिस्थिति ले गर्दा भुलेको छैन मैले यात्राको गन्तव्य !! #शुभरात्री 😊♥️🌙