गुलेली (@arjunsa009) 's Twitter Profile
गुलेली

@arjunsa009

विद्धानले इतिहास लेख्ने बायाे हाेइन
धन्यवाद। 💛🙏💪

ID: 1298147049762770945

calendar_today25-08-2020 06:36:04

73 Tweet

949 Followers

1,1K Following

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

जिन्दगीमा तीन कुराकाे विश्वास गर्नु हाेस । १- बाआमाले देखाइदिएकाे बाटाे २- शिक्षकले दिएकाे शिक्षा ३ आफूले गरेकाे कर्म ।🙏❤️❤️ धैर्य गराै असफलता पछि सफलता मिल्ने छ🙏 शुभ बिहानि सबैकाे दिन सफल रहाेस ।।❤️

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

झरेकाे पातहरूलाई सम्झिरहने हाे भने, कुनै पनि रूखहरूलाई पलाउन मन लागदैन हाेला । शुभ बिहानि।🙏❤️❤️

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

आफ्नो मन जत्ति दुखे पनि अरूकाे मन कहिल्यै दुखाउन नपराेस!❤️🙏 शुभरात्रि 🙏🙏❤️❤️😍

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

जिन्दगीमा एक्लै हिड्ने बानीकाे विकास गराै , साथ दिने बजारमा अक्सर कम भेटिन्छन् । शुभ दिन ❤️❤️🙏🙏

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

सुख बाेटमा फल्दैन कर्म गर्नु पर्छ,खुशी कसैले दिदैन ,सन्ताेष मान्नुपर्छ ,सधैं सबैकाे साथ मिल्दैन , एक्लै हिडनुपर्छ ।❤️❤️🙏 शुभ दिन 🙏🙏❤️

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

घमन्ड केका लागि उज्यालोकाे पुतली भन्दा अध्याराे काे जुनकीरी कयाै गुणा सुन्दर हुन्छ । महाेदय🙏🙏❤️ शुभरात्रि ।

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

पानी नपिउदैमा पिसाब राेकिन्छ भन्नु र आईतबार बिदा दिदैमा पेट्रोलियम पदार्थ खपत राेकिन्छ भन्न उस्तै हाे ।परमादेश सरकार असफल सावित भयाे।

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

मानिसहरू गलत मान्छे सङ्ग धाेखा खाएर, असल ब्यक्ती सङ्ग बदला लिन्छन् । # यथार्थ भाेगाई शुभ बिहानि सबैको दिन शुभ रहाेस।🙏❤️❤️

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

जिब्रो पोल्दा पोल्दै निलिएकाे चिया जस्तो स्वादिलाे कहाँ हुन्छ र , मन पोल्दा पोल्दै निस्किएकाे हासाे,😭💔

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

असली शिक्षा त केबल परिस्थितिले सिकाउछ । स्कुलले शिक्षाले अक्सर अक्षर चिनाउने हाे #भाेगाई यथार्थ शुभ दिन 🙏🙏❤️❤️

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

एउटा कुरा याद राख, याे दुनियाँ तिम्रो हारकाे प्रतिक्षा गरिरहेकाे छ। तर तिमिले जितेर देखाउनु छ # हाम्रो समाज ,यथार्थ ।💔🙏😭

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

जिन्दगीमा ज्वराे आको बेला निधार छामिदिकै माया लाग्दाे रहेछ क्यारे।❤️🙏 शुभरात्रि ।

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

समय ले समयलाई अनुसन्धान गरिराकाे हाेला है किन यत्ती छिटाे वितिराकाे छु भनेर।🤣😍 शुभदिन।🙏

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

धरानका मेयरकाे वर्गीकरण सुरूमा : हर्के पागल त्यसपछि : हर्क चुनावमा : हर्क सामपाङ अहिले : हर्के मुजि।🤣🤣🤣

गुलेली (@arjunsa009) 's Twitter Profile Photo

तपाईं हार्ने मानसिकता त्यागिदिनुस ,किनकि हारेकाेमा सानत्वना दिन हाेइन खुशी मनाउने समाजमा हुर्किएका हाै #वास्तविकता #शुभ_दिन🙏