Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile
Angel🌹🇳🇵(Dr.Anu)

@anujpnp

Animals are more grateful than any human being.
twitter.com/search?q=from%…
🚫No Dm🚫
#animal science

ID: 1359713200120369159

calendar_today11-02-2021 03:58:01

10,10K Tweet

3,3K Followers

1,1K Following

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

हाेइन मैले नबुझेकाे कुरा बिदेशमा पढ्ने बिधार्थिले हप्ताको २/३ दिन मात्र पढेनि हुने नेपालमा चाहिँ हप्ताकाे ७ दिनै पढ्दानि केही नलाछर्नि किन हाेला? #cp

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

बस... चाहनामा हुनुपर्छ बहानाले त आफै खोज्दै आउँछ...!!❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कसैको शब्दहरू मा स्वयं लाई खोज्नु केवल मोह हो, अनि कसैलाई आफ्नो शब्दहरू मा ढाल्नु विशुद्ध प्रेम!                       #म_अनि_मेरो_भावना

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मेरो दृष्टिले देखेको तिमी नै त हौ, एक सुन्तर सृष्टि...!! एक सुन्दर स्त्री...!! #माया❤️😁

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

म संग सिर्फ एक थान जिन्दगी छ... त्यो पनि तिमी नभएको...!!❤️

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

रहिछ आज भेट हुन लेखेको न त तिम्ले न मैले देखेको 😍😘😍

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

सम्बन्ध होस त प्रसाद जस्तो , भुइँमा खसे पनी टिपेर ढोगि टक्टक्यायर खान पाइयोस् , नाघेर अनि कुल्चेर हिड्ने हिम्मत नहोस् 🙏 #GoodMorning 🙏

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

यो तिहारमा यस्तै भयो दाइ, आशा छ अर्को तिहारमा दाजु बहिनी सङै भएर हजुरको निधारमा सप्तरङी टीका लगाइ दिन पाउ। मेरो पर्देशी दाजु लाई तिहारको धेरै धेरै शुभकामना । #DrAnupampoudel

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

होइन के खास रछ हो कम्बोडियामा? झास्किए झै गरी हतारिदै छन त जान🤔

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

दुख परेको बेला बाउले त मुन्टो बटार्छन झन अरु को के कुर गर्नु ।

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

सुरुवात कहाँ बाट भयो थाहा छ, अनि अन्त्य कहाँ हुन्छ त्यो पनि थाहा छ। त्यो अन्त्य सम्म पुग्नको निम्ति यात्रा कस्तो रहनेछ त्यै महसुस गर्न बाँकी छ...!!