Anil Kumar (@anilkum17919114) 's Twitter Profile
Anil Kumar

@anilkum17919114

अध्यक्ष ,द काठमाडौं एक्सप्रेस न्युज प्रा.लि /
सचिब, नेपाल बुद्धिजीवी परिषद् , मधेश प्रदेश

ID: 1582281747517288450

calendar_today18-10-2022 08:06:33

17 Tweet

7 Followers

121 Following

Anil Kumar (@anilkum17919114) 's Twitter Profile Photo

आप सभीको एवं आपके पूरे परिवार को दीपावली की हार्दिक शुभकामनायें । माँ लक्ष्मी आपके जीवन में खुशियाँ, सफलता, प्रेम, सुख शांति , सम्रुद्धि, मानवता, धन - धान्य प्रदान करें । *!! शुभ दीपावली ॥* अनिल कुमार झा (सचिब) नेपाल बुद्धिजीवी परिषद् , मधेश प्रदेश

आप सभीको एवं आपके पूरे परिवार को दीपावली की हार्दिक शुभकामनायें । 

माँ लक्ष्मी आपके जीवन में खुशियाँ, सफलता, प्रेम, सुख शांति , सम्रुद्धि, मानवता, धन - धान्य प्रदान करें ।
*!! शुभ दीपावली ॥* 
अनिल कुमार झा 
  (सचिब) 
नेपाल बुद्धिजीवी परिषद् , मधेश प्रदेश
Anil Kumar (@anilkum17919114) 's Twitter Profile Photo

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिङ्गो देशको अभिभाबक बन्नु हुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।

धेरै धेरै बधाई सर 💐💐💐💐 गृह मन्त्रालयको बढुवा समितिको सचिवालय अनुसार नेपाल प्रहरीको डिआईजी बाट एआईजी पदमा बढुवा सिफारिस हुनुभएको मधेश प्रदेश प्रहरी प्रमुख आदरणीय बसन्त कुँवर ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

धेरै धेरै बधाई सर 💐💐💐💐
गृह मन्त्रालयको बढुवा समितिको सचिवालय अनुसार नेपाल प्रहरीको डिआईजी बाट एआईजी पदमा बढुवा सिफारिस हुनुभएको मधेश प्रदेश प्रहरी प्रमुख आदरणीय बसन्त कुँवर ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
Anil Kumar (@anilkum17919114) 's Twitter Profile Photo

धेरै धेरै बधाई दिदीलाई 💐💐 नेपाल कम्यूनिष्ट पार्टी एमालेबाट उपराष्ट्रपति जस्तो गरिमामय पदमा उपाध्यक्ष आदरणीय अष्टलक्ष्मी शाक्य ज्यु उम्मेद्वार हुनुभएकोमा अग्रिम बधाई एवं विजयको शुभकामना ।

धेरै धेरै बधाई दिदीलाई 💐💐
नेपाल कम्यूनिष्ट पार्टी एमालेबाट उपराष्ट्रपति जस्तो गरिमामय पदमा उपाध्यक्ष आदरणीय अष्टलक्ष्मी शाक्य ज्यु उम्मेद्वार हुनुभएकोमा अग्रिम बधाई एवं विजयको शुभकामना ।
Anil Kumar (@anilkum17919114) 's Twitter Profile Photo

रौतहटको गौर भन्सार कार्यालयले २२ लाखको मलखाद्यलाई सेटिंगमा १० लाखमै लिलाम गर्यो, सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं ,

रौतहटको गौर भन्सार कार्यालयले २२ लाखको मलखाद्यलाई सेटिंगमा १० लाखमै लिलाम गर्यो, सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं ,