Anil Jange (@aniljange) 's Twitter Profile
Anil Jange

@aniljange

पसिना बेचेर हासौला तर स्वाभिमान बेचेर होइन

ID: 1165942406035824640

calendar_today26-08-2019 11:02:03

36 Tweet

17 Followers

160 Following

महिमा अधिकारी (@mahima123123) 's Twitter Profile Photo

Dear हुनेवाला #boyfriend💑 तिम्रो हुनेवाली #grlfrnd सोझी छे है #चिन्ता लिनुपर्दैन😋😋

Anil Jange (@aniljange) 's Twitter Profile Photo

11 फेल हुदा फाइदा धेरै छ आमा बन्ने सुबर्ण अबसर पाउछ बेहुली बन्ने मौका त कत्ती कत्ती

❣️शिव महादेव!❣️ (@nepalshiva31) 's Twitter Profile Photo

✍️✍️✍️ अयोध्या बस्दैमा ऊ राम नहोला। लंका पस्दैमा पनि बदनाम नहोला।। अहँ आज सम्म कतै टेकिएन माथा, घरमै बा आमा अन्त धाम नहोला।। मूर्ख चिनेसी दिनुस् पहिले सम्मान, नत्र फेरि बदलामा सलाम नहोला।। स्वार्थ बोकि नजिक नहुनुस् न मित्र, हजुरले सोचे झैं परीणाम नहोला।।

Anil Jange (@aniljange) 's Twitter Profile Photo

ए जुँगा आका आइमाई हरु हो शिक्षित भएर शिक्षित जस्तो हुनु ।।। किन रिस लगाउछौ नि ।।।

Anil Jange (@aniljange) 's Twitter Profile Photo

आफ्नो सपनाहरू आँखाहरूमा नराख्नुहोस्, ती आँसु झर्नेछन्। तिनीहरूलाई आफ्नो हृदयमा राख्नुहोस् ताकि प्रत्येक धडकनले तपाईंलाई वास्तविकतामा परिवर्तन गर्न सम्झाउन सक्छ। ..... . . It takes a great man to be a good listener.

Anil Jange (@aniljange) 's Twitter Profile Photo

त्याग कि समर्पण ? लोभ कि मोह? आवश्कता कि अभिलाषा ? रहर कि चाहना ? इच्छा कि वाध्यता ? आखिर के हो love ? कसैले अनि कहिले बूझ्न नसकेको कुरा ।

त्याग कि समर्पण ? लोभ कि मोह?
आवश्कता कि अभिलाषा ? रहर कि चाहना ?
इच्छा कि वाध्यता ? आखिर के हो  love ?
कसैले अनि कहिले बूझ्न नसकेको कुरा ।
Anil Jange (@aniljange) 's Twitter Profile Photo

समय कति बलवान छ भन्या, कहिलेकाही नचिताएको कुरो पनि आई लाग्दो रै'छ ! कस्तो विचित्र (तातो दुध निल्नु कि ओकल्नु)

Anil Jange (@aniljange) 's Twitter Profile Photo

म र मेरो देश उस्तै उस्तै छ पाहुना आए मात्र मेरो कोठा सफा हुन्छ।।।।

Anil Jange (@aniljange) 's Twitter Profile Photo

खप्पर त सोनिका आन्टी लिएर आएका हुन कहिले मोडल कहिले पत्रकार त कहिले रानी माका

Anil Jange (@aniljange) 's Twitter Profile Photo

ड्गी स्टाइल मन पराउने च्याखुरी हरुलाई नि ह्याप्पी कुकुर तिहार

Anil Jange (@aniljange) 's Twitter Profile Photo

जिन्दगीमा तेस्को पछाडि कहिल्यै नलाग्नुस...। जसलाई तपाईले खुसी पार्नु परोस...। जिन्दगीमा तेस्को पछि लाग्नुस...। जस्ले तपाईलाई खुसी पार्छ.....।।

जिन्दगीमा तेस्को पछाडि कहिल्यै नलाग्नुस...।

जसलाई तपाईले खुसी पार्नु परोस...।

जिन्दगीमा तेस्को पछि लाग्नुस...।

जस्ले तपाईलाई खुसी पार्छ.....।।
Anil Jange (@aniljange) 's Twitter Profile Photo

कोरोना बढ्नु लगडाउन नखुल्नु को मुख्या रहस्य ......चाबि yata रछ

कोरोना बढ्नु लगडाउन नखुल्नु को मुख्या रहस्य ......चाबि yata रछ
Anil Jange (@aniljange) 's Twitter Profile Photo

यो मौसम के भाको दिउँसो लस्सी खाम जस्तो बेलुका रक्सी खाम जस्तो

यो मौसम के भाको
दिउँसो लस्सी खाम जस्तो
बेलुका रक्सी खाम जस्तो
Anil Jange (@aniljange) 's Twitter Profile Photo

मान्छे भनेको तिते करेला जस्तै हुनुपर्छ ।तितो भए पनि शरीरलाई फाइदा हुन्छ

MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

सहर थुप्रै प्रकारले भीड हुन्थो तर पनि आफुलाई एक्लो महसुस गर्थे कता कता रमाइला दृश्यले आँखालाई आनन्द भने पुर्याएकै हुन्थो फेरि पनि किन मन मान्दैन सायद म मा त्यस्तै निर्घात भएर हुन पर्छ अलि बुझन अबेर भयो अनि कठिन भयो।अब त यी सहरहरू शान्त भएका छन अनि मलाई बुझ्ने सम्म भएका छन महोदय

Anil Jange (@aniljange) 's Twitter Profile Photo

प्रिय मन कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती ।

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

प्रधानमन्त्रीले राख्नुभएकाे विश्वासकाे मत विभाजनकाे परिणाम - प्रस्तावकाे पक्षमा- ९३ विपक्षमा- १२४ तटस्थ- १५ अनुपस्थित - २७ जम्मा उपस्थित - २३२