Alter Chaudhary (@alterchaudhary) 's Twitter Profile
Alter Chaudhary

@alterchaudhary

ID: 1658402446073552896

calendar_today16-05-2023 09:22:31

19 Tweet

27 Followers

96 Following

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

ऊ अर्थात ए नारन !! टाई सुट लगाऊछ अनि बोइङ्ग चढेर ! कैले काहि नेपाल पनि धाऊ छ !! ऊ समाज सेवा गर्न पनि मन पराऊ छ तर आफ्नै बाबु आमा लाई आश्रममा पठाऊछ !! र फेरी त्यै आश्रम बनाऊन भनेर चन्दा पनि उठाऊ छ ! ऊ अर्थात ए नारन !!

Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

प्राण बचाउन छट्पटाइरहेका जनतालाई रबिले रेडियोमा बोलेको सुन्ने फुर्सद होला र? बरु हातमा एक बोतल पानि लगेर भए पनि पिडितहरुको उद्दारमा खटिनुपर्ने होइन र? यो चटके रबिलाई विस्वास गर्ने भेडाहरु कस्ता होलान् 🤔☝️☝️ सबै स्टन्ट न हो Rabi Lamichhane को??

प्राण बचाउन छट्पटाइरहेका जनतालाई रबिले रेडियोमा बोलेको सुन्ने फुर्सद होला र? बरु हातमा एक बोतल पानि लगेर भए पनि पिडितहरुको उद्दारमा खटिनुपर्ने होइन र? यो चटके रबिलाई विस्वास गर्ने भेडाहरु कस्ता होलान् 🤔☝️☝️
सबै स्टन्ट न हो Rabi Lamichhane को??
Alter Chaudhary (@alterchaudhary) 's Twitter Profile Photo

के समाचार हो बे यो तोरी ?? बच्चाको प्लान कहिले गर्ने रे सोधनी भयो त ?? #पत्रुकारिता