Moments when the PK8303 crashed in Karachi mins before landing. Interestingly there is no sign of fire in engine visible in the footage #karachiPlaneCrash #PIAPlanCrash #
भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गँभीर ध्यानाकर्षण भएको छ।आए,नआएको सरकारले स्पष्ट पार्न सक्ला।तर म सगँ भेटेको भन्ने पुरै झुठ हो।खवरदार!