आईसा पोखरेल (@aishapokhrel) 's Twitter Profile
आईसा पोखरेल

@aishapokhrel

कृपया फलो गर्नुस्, फलोब्याक पक्का दिनेछु ।


#No_DM 🙄

ID: 1265096456043560960

calendar_today26-05-2020 01:44:59

13,13K Tweet

57,57K Followers

26,26K Following

Arjun sapkota💜💜🌻🌻 (@arjunsa88001911) 's Twitter Profile Photo

थाकेको शरीर उदास आँखा मन भरी पिडा ओठमा फिका हाँसो अनि हरा भरा भविष्यको चिन्ता यस्तै चल्दै छ जिन्दगी🙏❤️❤️ #शुभ_दिन_वंदन ☕️🙏🥰🥰

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

एकदमै धेरै समय लाग्यो यो बुझ्न🤦‍♀️ कि मान्छे खराब होईनन् बस् म अरुभन्दा अलि असल रहेछु🤦‍♀️♥️ #शुभ_प्रभात 🌻🌻 सम्पुर्ण को दिन शुभ रहोस्🙏💖💞

🍎 आरभी 🍒 (@adrisyapremika) 's Twitter Profile Photo

सके पुरा गरौला नसके चाहना घटाउला बाधा जति नै आए पनि तिमी नआत्तिनु हामी दुइ एकअर्काको साहारामा बाचौला | शुभ बिहानी ☘️☕️🍀

s (@thoughtss_01) 's Twitter Profile Photo

शान्तता भनेको एक मानव महाशक्ति हो अत्यधिक प्रतिक्रिया नगर्ने वा व्यक्तिगत रूपमा चीजहरू नलिने क्षमताले तपाईंको दिमागलाई सफा राख्छ र तपाईंको हृदयलाई शान्तिमा राख्छ। शुभबिहानी🙏

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

जिन्दगी त आधा अधुरो नै ठिक लाग्छ जस्लाई पुरागर्न कोसिस र मिहेनत त गरिन्छ।। शुभबिहानी🙏🌹🍵

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

आखिर यहि नै त रहेछ जिन्दगी, कति कुरा मन पर्दा पर्दै पनि त्याग्नुपर्ने कति कुरा मन नपर्दा नपर्दै पनि अपनाउनु पर्ने...❤️🥹#शुभसन्ध्या🙏

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

एक बात ध्यान से सुन लो साहब, ये उधारी ज्ञान नही है… “बोतल फुल हो या हाफ नशा पूरा देती है”

शायन  (@nayahs_k) 's Twitter Profile Photo

जीवनलाई जटिल हैन, सहज बनाउँनुपर्छ। शुभरात्री हजुर, मिठ्ठो सपनीको कामना। 🙏 ✨🌠🙏

madanmohan (@madankkharel) 's Twitter Profile Photo

दोश्रो भाग- चिडियाखानाको सानो रुखमुनि बसेर केहिछिन रमाईला कुरा हुँदैथिए ,उनी एक्कासि मेरो नजिकै टाँस्सिएर बस्न आईपुगिन ,झस्किएर वर सरेँ म,अझै वर सरिन उनी ,मैले उनितिर फर्किएर हेर्न पनि सहास नै गरिन,एकाएक सुन्यता छायो,हाम्रा कुरा नै बन्द भए ,अहिले सम्झिन्छु सायद म लझाएको रहेंछु!✍️

Kashyap G (@kashyap52331528) 's Twitter Profile Photo

तिमी सदैव गुलाफको फुल जस्तो बन , टिप्न जान्नेहरु सजिलोसँग टिपेर जान्छन् नजान्नेहरु काडा देखेर पन्छिएर जान्छन् । #शुभप्रभात🙏🕉️🌸 #शुभदिनकोकामना🙏🥰

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

उता तिमिले मन बद्लियौ, मैले यता बद्लीए प्रिय थोरै जिउने तरिका।।

Ka Bita TiMilsina (@kabitatimilsin4) 's Twitter Profile Photo

म सँग तिमीलाई दिन मायाँ बाहेक केही छैन, मलाई नि तिम्रो मायाँ र अटुट साथ भए पुग्छ "मायाँ " | #शुभबिहानी #शुभ_दिन_वंदन

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

मेरो खुशिको हत्यारा हौ तिमी , कास तिमिलाइ पनि जन्मकैद हुन्थ्यो त मेरो खुशिले पनि न्याय पाउथ्यो ।। #सुभबिहानी 🌼🌼

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

सजिलै प्राप्त हुने चीज, सजिलै गुम्न सक्छ। त्याग, तपस्या, लगनशीलता र इमान्दारिता बिना अर्थपूर्ण जीवन असंभव छ। सामाजिक सञ्जालको रंगीन दुनिया र व्यक्तिको वास्तविकतामा ठूलो अन्तर हुन्छ्। तसर्थ रिल जिबन भन्दा रियल जीवन जिउनुको मज्जा बेग्लै हुन्छ। #शुभबिहानी शुभदिन 🙏💐💜

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

परिस्थितिहरू हामीलाई दुःख दिनलाई होइन जीवनको अर्थ सिकाउनका लागि हुन्छन्। #शुभबिहानि☕️🌄😘❤️🕉️

आदि अनादि 🇳🇵 (@rem_malla) 's Twitter Profile Photo

फुर्सदको बेलामा र एक्लो हुँदा मात्रै मलाई सम्झिन्छौ भने बिर्सिदेउ मलाई ! सम्झे जस्तो नाटक गर्नुपर्दैन । 😌😌

श्रेया (@me_sherya) 's Twitter Profile Photo

हिजो नुवाकोट मा हारेको गोरु बरु खुरुखुरु गोठमा गयो ! यता चुनाव मा हारेको गोरु (नेता) राष्ट्रिय सभामा जान पुच्छर उचालिराछन !!🤗🤗

Ok Prakash (@prakash_oli1) 's Twitter Profile Photo

सरकारवालाहरुको सेटीड्ग अनी ढिलासुस्तीको कारण हाईवेका बाटोहरु बर्षौ सम्म नबन्नु अनी अलपत्र पार्नुनै बारम्वार भईरहने सवारी दुर्घटना र मृत्यूको प्रमुख कारण हो । #हेल्लोसरकार #हेल्लोजनप्रतीनिधी #हेल्लोठेकेदार

Iraa Shaa (@iraashaa1) 's Twitter Profile Photo

यात्रा निकै लामो छ कोहि साथमा नहुदा पनि प्रगती गरेर देखाउनु छ।❤️